Aamsanchar

स्थानीय

तम्घास । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार […]

शनिवार, जेठ २२, २०७३

बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी शोभित शर्माको ४३ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा बिहीबार राति १ बजे उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य ज्वरो […]

शुक्रवार, जेठ २१, २०७३

लुम्बिनी  । १६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाका सात र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको […]

शुक्रवार, जेठ २१, २०७३

भक्तपुर – माध्यमिक तहका शिक्षकहरुको परीक्षामा प्रयोग गरिने भाषा, उत्तरपुस्तिका र प्रश्नका बारेमा शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ । माध्यमिक तहका शिक्षक छनौटका लागि आगामी असार ४ गते हुने परीक्षामा तीन विषयको परीक्षा अंग्रेजीमा […]

बिहिवार, जेठ २०, २०७३

बिर्तामोड । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) झापाले जिल्लामा क्रियाशील छ जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ । पत्रकारिताको क्षेत्रमा लामो समयदेखि कलम चलाएको भन्दै संगठनले सम्मान गरेको हो । बीबीसीका पत्रकार उमाकान्त […]

बिहिवार, जेठ २०, २०७३

सप्तरी । सप्तरीको राजविराज–४ स्थित सर्वोदय (पोखरेल) टोलमा आज एक जना शिक्षकले झुन्डिएर आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा जिल्लाको हनुमाननगर योगिनी माई नगरपालिका–८ निवासी २८ वर्षीय रामकुमार कामैत रहेको प्रहरीले जनाएको छ । मृतक […]

बिहिवार, जेठ २०, २०७३

सुरुङ्गा। खाल्डामा जमेको पानीमा डुवेर झापामा एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गरामनी १ मियावारी निवासी छुलु मुस्लिमकी तीन वर्षीया छोरी मेहनुर मुस्लिम रहेको प्रहरीले जनाएको छ । वुधवार सााझ घर नजिकै खेल्ने […]

बिहिवार, जेठ २०, २०७३

विर्तामोड । डिबेट नेटवर्क, नेपालले झापाका विद्यार्थीहरुमा तर्क दिने क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले वादविवाद प्रतियोगिता गर्ने भएको छ । जिल्लाका विभिन्न विद्यालयहरुमा ६ दिने कार्यशाला गरी विद्यार्थीहरु बीच स्पर्धा गराउन लागिएको हो । कार्यक्रम अन्तगत […]

बुधवार, जेठ १९, २०७३

काठमाडौं— प्रहरीले केही समयअघि एकआपसमा भिडन तयारी अवस्थामा रहेका २१ जना गुण्डालाई पक्राउ गरेको छ। ललितपुर प्रहरीले सातदोबाटो पौडीपोखरी नजिकबाट दुई समुहमा विभाजन भएर झगडा गरिरहेका २१ जनालाई नियन्त्रणमा लिएका हो। परिसरका एसएसपी पिताम्बर अधिकारीका […]

मङ्गलवार, जेठ १८, २०७३

शनिश्चरे। फरवार्ड युवा मञ्च शनिअर्जुन नगरपालिकाको आयोजनामा गत शनिबारबाट सञ्चालनरत् चार दिवसीय संस्थागत क्षमता विकास तालिम मंगलबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष इन्द्रप्रसाद गिरीको सभापतित्व र शनिअर्जुन नगरपालिकाका संयुक्त वडा सचिव तिवेन्द्र अधिकारीको प्रमुख […]

मङ्गलवार, जेठ १८, २०७३