
मोरङ। मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । […]
सुरुङ्गा । सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गर्नु भएको छ । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभाको अवसर पारेर सांसद शिवाकोटीले […]
विर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ४७०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको को […]
झापा झापाको विर्तामोडमा आयोजीत एक कार्यत्रक्रमका वक्ताहरुले सरकारले निर्धारण गरेको पत्रकार हरुको न्युनतम पारिश्रमिक अव्यवहारीक भएको धारणा राखेका छन् । मिडिया नेपाल झापाले विर्तामोडमा आयोजना गरेकोे पत्रकारको न्युनतम पारीश्रमिक कार्यान्यन र चुनौती विषयक अन्तरक्रियामा सहभागी […]
धनकुटा । कोशी पहाडी धनकुटाको तांखुवामा एक ब्याक्तिको हत्या भएको छ । उदयपुर गाईघाट नगरपालिका–११ का पासाङ दोर्जे सेर्पाले धनकुटा तांखुवा–९ का ४२ बर्षिय पुर्ण बहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । धनकुटाका प्रहरी […]
पथरी। मोरङको राजघाटस्थित दुर्गापुरी बजारका युवा उद्यमीले सडक बत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान सुरु भएपछि दुर्गापुरी बजार झलमल्ल उज्यालो भएको छ । बजारको दुई किलोमिटर क्षेत्रमा सोलार बत्ती राख्ने अभियानमा वैदेशिक […]
मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]
विर्तामोड । झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् । विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी […]
सप्तरी : सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अख्तियार […]