
इलामः लामाको भेषमा ठगी गरी फरार कालेबुङका तेन्जी छिरिङ शेर्पा पक्राउ परेका छन् । किन्ले दोर्जे भुटियाका छोरा ४१ बर्षका भुटियालाई आइतबार पाँचथर प्रहरीले पक्राउ गरेको हो । लामा लामो समयदेखि नेपालमा बसेर ठगीमा […]
बुधवारे, जेठ २३। झापाको बुधवारेमा आइतवारबाट उद्घोषण सम्बन्धी एक हप्ते तालिम शुरु भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा रेडक्रस भवनमा तालिम शुरु भएको हो । विश्व वातावरण दिवसको […]
खोटाङ । टुक्रा पार्दै गरेको रुखको मुढोले च्याप्दा पूर्वी पहाडी जिल्ला खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ । चिरानीकालागि टुक्रा पार्दै गरेको उत्तिसको मुढोले च्याप्दा दिक्तेल नगरपालिका–९ का ५४ वर्षका डम्बरबहादुर खत्रीको आइतबार बिहान मृत्यु […]
उर्लाबारी। मोरङको वयरवन–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट नेपाली सेनाका प्यूठ पदमा कार्यरत एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २३५५ नंको बसको ठक्करबाट पैदलयात्री खोटाङ सावाकटारे–१ घर भएका ३२ […]
ताप्लेजुङ । तमोर नदीमा नुहाउने क्रममा खोलाले बगाएर ताप्लेजुङमा एक बालक बेपत्ता भएका छन् । शनिबार साथिहरुसँग तमोर नदी नजिकै हान्द्रुङ भन्ने स्थानमा आँप खान गएका ताप्लेजुङ नगरपालीका ४ का टेकेन्द्र बहादुर लाबुङ (लिम्बु) का […]
तम्घास । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार […]
बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी शोभित शर्माको ४३ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा बिहीबार राति १ बजे उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य ज्वरो […]
लुम्बिनी । १६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाका सात र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको […]
भक्तपुर – माध्यमिक तहका शिक्षकहरुको परीक्षामा प्रयोग गरिने भाषा, उत्तरपुस्तिका र प्रश्नका बारेमा शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ । माध्यमिक तहका शिक्षक छनौटका लागि आगामी असार ४ गते हुने परीक्षामा तीन विषयको परीक्षा अंग्रेजीमा […]