इटहरी । पछिल्लो समय विदेश पलायन हुने युवाहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । कतिपय युवाहरू विदेशमा गएर कमाइ गर्न सकेका छन् भने कतिपय युवाहरू हण्डर खाई स्वदेश फर्किएका छन् । इटहरी ५ का नेपालकै अग्ला […]
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाएकी छिन् । २ बिघा क्षेत्रमा लगाइएको धानमध्ये १० कठ्ठा जमिनमा भएको रञ्जित धानमा फड्के कीरा लागेर सुकेपछि […]
बेनी । एउटै बोकाको मूल्य करीब तीन लाख रुपैयाँ परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई २ लाख ९० हजार रुपैयाँमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९ स्थित तोरीपानीमा विगत छ […]
भरतपुर। चितवनको माडी नगरपालिकाले बाख्रा पालक किसानलाई उत्पादनको आधारमा अनुदान दिने भएको छ । नगरपालिकाले प्रतिकिलो रु २५ अनुदान दिन लागेको हो । पछिल्लो समय नगरपालिकामा फष्टाउँदै गएको बाख्रापालन व्यवसायतर्फ किसानलाई थप आकर्षित गर्न नगरपालिकाले […]
मोरङ । आँखाले भ्याएसम्म देखिने धान खेती, धान पाकेर पहेँलपुर देखिन्छ । पाकेको धान काट्न खेतभरि कृषि यान्त्रिक उपकरणहरू लामबद्ध छन् । हार्भेस्टारले धान काटेपछि बाँकी रहेको नललाई ‘मलसर’ मेसिनले छोटो बनाएर मैदानको लेभलसम्म बनाइदिन्छ […]
कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन्। सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरीदको व्यवस्था नहुँदा व्यापारीले आफूखुशी मूल्य […]
सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको हो। विभागका अनुसार नेपालमा खाद्य तथा पेय […]
काठमाडौं : नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम […]
२०७६ कात्तिक ५ गते । झापा, ५ कार्तिक झापाको बिर्तामोड नगरपालिकामा रहेको रोयल कोल्ड स्टोरेजमा राखिएको लाखौँ मूल्यको कृषिजन्य सामग्री कुहिएको छ । स्टोरेज सञ्चालकको लापरवाहीका कारण भण्डारण गरेको लाखौँ मूल्यको कृषिजन्य सामग्री कुहिएको हो […]
ललितपुर। प्रतिकिलो दश लाख रुपैयाँ मूल्य पर्ने केशर नामको जडिबुट्टी इलाममा उत्पादन भएको छ । माईजोगमाई गाउँपालिका ६ प्याङको थुम्केडाँडा र जौबारी क्षेत्रमा स्थानीय जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले केशरको खेती शुरु गरेको […]