
अल्बर्ट आइन्स्टाइन कक्षा ६ मा पढ्दै गर्दा अभिभावकलाई विद्यालयबाट पत्र आयो । जसमा लेखिएको थियो, ुतिम्रो छोराले पढ्न सक्दैन, अरू विद्यार्थीसँग स्तर नै मिल्दैन । त्यसैले भोलिदेखि विद्यालय नपठाउनू । आमाले पत्र पढेर आइन्स्टाइनलाई भन्नुभयो, […]
के खाने ? खानामा रेसादार खाद्य वस्तुहरु धेरै मात्रामा खानु पर्दछ । रेसादार युक्त तरकारी र फलफूलले कब्जियत हटाउन मद्दत पुर्याउँदछ । खानामा सलाद खाने बानी बसाल्नु पर्दछ । सलादमा काँक्रो, मुला,गाजर, सलगम, बन्दगोभी, प्याज, […]
कुरिलो एक परिचय कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ्र यो नेपालका सबै जसो भू–भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो्र काँडा सहितको काण्ड, […]
कोलेस्ट्रोल हाम्रो शरीरमा पाइने एक किसिमको बोसो हो । हामी धेरैलाई थाहा नहुन पनि सक्छ, रगतमा कोलेस्ट्रोलको मात्रा उच्च भएमा आर्टरीहरूलाई सांघुरो वा बन्द गराउन सक्छ । यदि मुटुमा रगतको आपूर्ति गर्ने आर्टरी बन्द भएमा […]
लट्टेबाली संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिमश्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशहरुमा परापूर्वकालदेखि नै लट्टेको खेती एवम् प्रयोग हुने गरेको पाइएकाले यो बाली अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको […]
सिस्नो अङ्ग्नेजीमा नेटल (Stinging nettle) भनेर चिनिने यो वनस्पति नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । यसमा औषधिय गुण रहेको हुन्छ र उमालेर खान सकिन्छ । यसमा हुने रौ […]
विगत एक बर्ष देखि बिर्तामोडमा धेरै व्यवसायिक केन्द्रहरु खुल्ला गरिए, साना देखि ठुला गरेर सय भन्दा धेरै पसलहरु यस बर्षमा संचालनमा ल्याईएको छ । हजारौं देखि करोडौं सम्मको लगानीमा खुलेका व्यवसायहरु खासै प्रचारमा आउन सकेका […]
बच्चालाई शिक्षाको तनाव, युवालाई जागिरको । बुढेसकालमा स्वास्थ्य सम्बन्धी समस्या । अहिले आम मान्छेलाई थुप्रै समस्याले तनाव बढाइरहेको छ । यो परिवेश बीच विभिन्न वैज्ञानिक अनुसन्धानले खानपानबाट तनाव गर्न सकिने तथ्य प्रमाणित गरेको छ । […]
तपाँई हामीले खेतबारीमा देखिराखेको बेथुको साथ तपाईंको भान्सासम्म कत्तिको आईपुग्ने गरेको छ ? अथवा तपाँईले भान्सामा बेथुको साग कत्तिको पकाउने गर्नु भएको छ ? यदी छैन भने खाने गर्नुस । किनकी यो स्वादका लागि मात्र […]