Aamsanchar

समाचार

काठमाडौं-वर्तमान सरकारको विकल्पबारे अनेक अनुमान गरिएको अवस्थामा बुधबार बस्ने प्रतिनिधिसभामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र सत्ता पक्षकै लहरमा बस्ने भएका छन् । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र […]

बुधवार, फागुन २६, २०७७

रसुवा – चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङमा रोकिएका ११ जना नेपाली घर फर्किएका छन् । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट आवतजावत गर्न रोक लगाइएपछि उनीहरू त्यहीँ रोकिएका थिए । रसुवागढी अध्यागमन कार्यालयका अनुसार […]

बुधवार, फागुन २६, २०७७

विराटनगर- मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त बनाइएका राजेश रणपेहलीलाई पनि पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर […]

बुधवार, फागुन २६, २०७७

काठमाण्डौ – मष्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो जोशीलाई पुनः भेन्टिलेटरमा राखेर उपचार थालिएको छ । गएको फागुन १४ […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं –नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने स्थायी समिति सदस्य पम्फा भुसाले जानकारी दिइन्। सर्वोच्च अदालतले साविककै पार्टी ब्युँताइदिएपछि नेकपा माओवादी केन्द्रको बैठक निरन्तर […]

बुधवार, फागुन २६, २०७७

झापा-नेपाल खानेपानी संस्थान भद्रपुरबाट वितरण हुने धाराको पानीमा पानी जुका भेटिएको छ। भद्रपुर नगरपालिका-८ की शर्मिला अधिकारीले खाना पकाउने क्रममा भान्सा कोठाको धारा प्रयोग गर्दा मंगलबार बिहान पानीसँगै पानी जुका फेला पारेकी छिन्। अधिकारीले सामाजिक […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को समय तालिका सार्वजनिक गरेको छ । एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन गर्ने निर्णय मंगलबार गरेको बोर्डले बुधबार परीक्षा तालिकासमेत सार्वजनिक […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं : आजको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ। यसअघि आइतबारको बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक […]

बुधवार, फागुन २६, २०७७

मोरङ । तस्करी गरेर भारतबाट ल्याइएको ब्रोइलर कुखुरामा प्रयोग गरिने औषधिजन्य भिटामिन सशस्त्र प्रहरीले विराटनगरले बरामद गरेको छ । विराटनगर महानगरपालिका–१६ दरैयास्थित केसलीया खोलानजिकबाट सशस्त्र प्रहरी बल बीओपी बखरीका प्रहरी निरीक्षक दिलकुमार पन्त नेतृत्वको टोलीले […]

बुधवार, फागुन २६, २०७७

काठमाडौं –जिल्ला अदालत बैतडीले जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिनेश भट्टलाई बाल सुधारगृहमा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण […]

बुधवार, फागुन २६, २०७७