सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका -२ हलगडा चोकमा मंगलबार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिँदा पैदलयात्री भोजपुरका ५२ वर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ […]