दाङ । लुम्बिनी प्रदेशमा आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सरकारले सार्वजनिक गरेको […]
गर्मीयाम सुरु भएलगत्तै देशभरि लम्पी स्किन रोगको प्रकोप फैलिएको छ । लामखुट्टे, भुसुना, किर्ना र टोक्ने झिङ्गाको टोकाइबाट सर्ने यो रोग पछिल्लो समय गर्मी बढेसँगै न्यूनीकरण हुनुको साटो देशभर तीव्ररूपमा फैलिँदै गएको छ । पशु […]
मेचीनगर । झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सोमबारदेखि सुरु भएको छ । समितिले आयो, गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दीप प्रज्वलन गरी […]
कनकाई । झापाको कनकाई नगरपालिका–३ मा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयले विविध कार्यक्रम आयोजना गरेर विश्व वातावरण दिवस मनाएको छ । आज (सोमबार) वातावरण संरक्षणको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरुंगा बजारमा सचेतना र्याली […]
मेचीनगर। झापाको मेचीनगरमा दैनिकजसो हुने बाँदर आतंकले स्थानीयवासी हैरान भएका छन् । मेचीनगर नगरपालिका वडानम्बर ११ र १२ मा बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयवासी हैरान भएका हुन् । नजिकैको जंगललबाट ठूलो संख्यामा […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचित पदाधिकारीहरको सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) संस्थाको सभाहलमा आयोजित कार्यक्रमका बिच सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न […]
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषण अनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । तसर्थ, देशका तराई भू-भागहरूमा आगामी पाँच दिन सम्म तातो […]
बिर्तामोड । बिर्तामोड क्षेत्रमा गैर नेपाली चालकहरु प्रवेश गरी अटो सञ्चालन गरेपछि त्यसको अबरोधमा नेपाली चालकहरु आन्दोलित भएका छन् । बिर्तामोड क्षेत्रमा मात्र २ सय ५० भन्दा बढी भारतीय मुलका अटो चालकहरु रहेको भन्दै नेपाली […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रमा पानी चुहाउदै नदीजन्य सामग्री ढुवानी गर्ने टिपर तथा ट्रयाक्टरलाई चल्न प्रतिबन्ध लगाउने भएको छ । आज (बुधबार) टिपर, ट्रयाक्टर र क्रसर व्यवसायीहरू बीच नगरपालिकामा भएको छलफलमा यस्तो निर्णय […]
बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा मेघराज बास्तोला नेतृत्वको लोकतान्त्रिक राष्ट्रवादी प्यानलै विजयी भएको छ । मंगलबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार बास्तोलाको सिंगो प्यानलै विजयी भएको हो । खानेपानीमा […]