
काठमाण्डौ । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण उपत्यकामा बिहानैदेखि लामो तथा छोटो दुरीका यातायात चलेका छैनन् । सडकमा मोटरासइकल र फाट्टफुट्ट […]
सा“झको वेला कोशी पुललाई बत्तीले प्रदान गरेको शुन्दर दृष्य । तस्वीर : विनोद पाण्डे/आमसंचार
बिर्तामोडः २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा नेत्रविक्रम चन्द बिप्लव सम्बद्ध नेकपा माओवादीका चारजना कार्यकर्तालाई बुधबार झापाको झिलझिलेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा ५ नम्वर एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कार्यकर्ता कुमार माझी, […]
काठमाण्डौं पशुपतिनाथ आर्यघाटमा रातको समयमा लास जलाईदै ।बाग्मती किनारमा अवस्थित यो घाट हिन्दूहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो । तस्वीरः विनोद पाण्डे/आमसंचार
केही बर्ष अघीसम्म कोशी नदी छेउछाउमा रहेका सिमसार हेर्दा मन आनन्द हुने गर्थो । विभिन्न जातका स्वदेशी र विदेशी चराहरुको जमघट र सिमसारमा देखिने बनस्पती हेरेर मानिसहरु यो क्षेत्रमा दिन बिताएर प्राकृतिक आनन्द प्राप्त गर्ने गर्थे […]
काठमाण्डौं। व्यवस्थापिका संसद् नियमावलीमा देखिएको विवाद अन्त्यका लागि दलहरुबीच छलफलको क्रम समेत टुटेको छ । पछिल्लो समय सरकार परिवर्तनको चर्चासँगै बढेको दलहरुबीचको दुरीका कारण मस्यौदामा सहमतिको प्रयास समेत प्रभावित भएको हो । सभामुख ओनसरी घर्तीको […]
राजविराज । सप्तरीको राजविराज नगर क्षेत्रभित्र आजभोलि सुँगुर छाडापनका कारण नगरवासी हैरान भएका छन् । करिब ६० बिघाको क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकामा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारण जनताले दुःख पाउनुका साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रणमा […]
बिर्तामोड । फेसबुक ग्रुप नेप्लिज टिन्सले सुशान्त बचाउ अभियान शुरु गरेको छ । तनहुँ व्यास नगरपालिका–३, दमौली निबासी अर्जुन गुरुङका ३ वर्षीय छोरा सुशान्त गुरुङको किड्नीमा टिउमर र पेटमा क्यानसर रहेको बताइएको छ । आर्थिक […]