Aamsanchar

सबै समाचार

काठमाडौँः एक नेपाली चेलीलाई भारत पुर्याउँदा दलालले दुई लाख ५० हजार रुपैयाँ लिने गरेको खुलासा भएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले मानव बेचबिखन गरेको आरोपमा पक्राउ परेकाले प्रहरीलाई दिएको बयानका क्रममा यस्तो खुलासा भएको […]

सोमवार, जेठ २४, २०७३

नरेन्द्र ढकाल  झापा । झापा विर्तामोडकी दुर्गा प्रसाईको ६ वर्षको छोरा बिहान सबेरै उठेर विद्यालय जान ठिक्क पर्दापर्दै एकासी बान्ता गर्नथाल्यो ज्वरो पनि हनहनी आएपछि हतार हतार गर्दै अस्पताल पु¥याए, त्यस्तै विर्तामोडकै अजिता भण्डारीको ५ वर्षको […]

सोमवार, जेठ २४, २०७३

    फोटो :पाँच वर्षको उमेरमा आमा बनेकी लीना मोदिना आफ्नो छोराका साथमा । फाइल तस्बिरः एजेन्सी     एजेन्सीः कुनै बालिका पाँच वर्षको उमेरमा आमा बनिन् भन्दा कसैले विश्वास गर्न सक्दैन् । सबैले यो […]

आइतवार, जेठ २३, २०७३

धनकुटा ।  कोशी पहाडी जिल्ला धनकुटाको भेडेटारस्थित नाम्जेमा निर्मित सामूहिक चिहान अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरुको घुइचो लाग्न थालेको छ । पर्यटन प्रवद्र्धनका लागि भन्दै स्थानीय मगरहरुले आफ्ना पूर्खाका १ सय १३ बटा चिहान […]

आइतवार, जेठ २३, २०७३

मोरङ । विराटनगरमा सञ्चालित साना होटलले तीन हजार सर्वसाधारणलाई रोजगार दिएका छ । होटल व्यवसायीहरुको छाता सङ्गठन होटल तथा पेय पदार्थ व्यवसायी सङ्घको तथ्याङ्कअनुसार महिला र पुरुष दुवै गरेर तीन हजारले होटल तथा पेय पदार्थ […]

आइतवार, जेठ २३, २०७३

झापा । विश्व वातावरण दिवस आज वातारणको संरक्षण र सम्बद्र्धन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्वभर मनाईदैछ । मानव जीवनकालागि स्वच्छ र हरियाली वातावरणको महत्वलाई उजागर गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ बाट विश्वव्यापी रुपमा […]

आइतवार, जेठ २३, २०७३

सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरेको विषय यतिबेला बहसमा छ । त्यस्ता चिकित्सक तरंगीत भएका […]

आइतवार, जेठ २३, २०७३

संरक्षण विहिन सिन्दुली गढी दरबार । छिमेकी मुलुक भारतले उसको तत्कालीन दुस्मन ब्रिटिस सरकारले भारतमा निमार्ण गरेका भौतिक संरचनालाई संरक्षण गरेर पर्यटन व्यवसायीको रूपमा राम्रो आम्दामी र धेरैलाई रोजगारीको अवसर प्रदान गरेको छ । त्यस्तै […]

आइतवार, जेठ २३, २०७३

नेपाली सम्पदा ढलेपनी, नेपाली मन उच्च छ भुकम्पले भत्काएको काठमाण्डौं स्थित बसन्तपुर दरवारलाई पृष्टभुमी पारेर राष्ट्रिय झण्डा बोकेर फोटो खिचाउदै राष्ट्रप्रेमी एक युवती । तस्वीरः विनोद पाण्डे/आमसंचार

शनिवार, जेठ २२, २०७३

काठमाडौं । शिक्षा ऐनमा भएको संशोधनसँगै अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक लिएर अवकासमा जाने बाटो खुलेको छ । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको छ । वि. सं. २०४९ सालदेखिकै अस्थायी शिक्षकहरु कार्यरत […]

शनिवार, जेठ २२, २०७३