Aamsanchar

सबै समाचार

सचेत नागरिक समूह झापाले सरकारी तलब सुविधा लिई निजी मेडिकल हल तथा निजी अस्पतालमा काम गर्ने चिकित्सकलाई कार्वाही गर्न जिल्ला प्रशासन कार्यालय लगायतका निकायसाग माग गरेको विषय यतिबेला बहसमा छ । त्यस्ता चिकित्सक तरंगीत भएका […]

आइतवार, जेठ २३, २०७३

संरक्षण विहिन सिन्दुली गढी दरबार । छिमेकी मुलुक भारतले उसको तत्कालीन दुस्मन ब्रिटिस सरकारले भारतमा निमार्ण गरेका भौतिक संरचनालाई संरक्षण गरेर पर्यटन व्यवसायीको रूपमा राम्रो आम्दामी र धेरैलाई रोजगारीको अवसर प्रदान गरेको छ । त्यस्तै […]

आइतवार, जेठ २३, २०७३

नेपाली सम्पदा ढलेपनी, नेपाली मन उच्च छ भुकम्पले भत्काएको काठमाण्डौं स्थित बसन्तपुर दरवारलाई पृष्टभुमी पारेर राष्ट्रिय झण्डा बोकेर फोटो खिचाउदै राष्ट्रप्रेमी एक युवती । तस्वीरः विनोद पाण्डे/आमसंचार

शनिवार, जेठ २२, २०७३

काठमाडौं । शिक्षा ऐनमा भएको संशोधनसँगै अस्थायी शिक्षकलाई गोल्डेन हृयाण्डसेक लिएर अवकासमा जाने बाटो खुलेको छ । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको छ । वि. सं. २०४९ सालदेखिकै अस्थायी शिक्षकहरु कार्यरत […]

शनिवार, जेठ २२, २०७३

काठमाडौं । सहकारी संस्थाले स्कुल चलाउन नपाउने भएका छन् । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको छ । सरकारले ल्याएको संशोधन विधेयकमा सहकारी वा शैक्षिक गुठीबाट स्कुल सञ्चालन गर्ने पाउने प्रस्ताव […]

शनिवार, जेठ २२, २०७३

भद्रपुर । नेपालमा प्रतिवन्धित भारतीय चिठ्ठा (लट्री) पछिल्लो समय झापामा खुलेआम सञ्चालन भइरहेको छ । भारतको वंगाल राज्यसाग सीमा जोडिएको झापाका सीमावर्ती बजारमा यस्ता चिठ्ठा खुल्लेआम सञ्चालन भइरहेको पाइएको छ । झापाको कााकरभिट्टा, धुलाबारी, भद्रपुर, […]

शनिवार, जेठ २२, २०७३

 झापा। चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]

शनिवार, जेठ २२, २०७३

काठमाडौँ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, […]

शुक्रवार, जेठ २१, २०७३

फोटो :हत्या गरेर फालिएका नेपाली युवाहरु मुम्बई: रोजगारीका लागि भारतको मुम्बईमा रहेका दुईजना नेपाली युवाको धारिलो हतियारले काटेर भारतीय नागरिकले हत्या गरेका छन् । मुम्बईको मारुल पाडा उल्लाहस नगरमा दुई नेपाली युवाको लिङ्गसमेत काटेर भारतीय […]

शुक्रवार, जेठ २१, २०७३

झापा । यो वर्षदेखि शुरु भएको नयाँ एसएलसी ग्रेडीङ प्रणाली अनुसार विद्यार्थीलाई कसरी भर्ना लिने भन्ने विषयको अन्यौल नहटेकोले आ-आफ्नै तरिकाले भर्ना लिने तयारी भइरहेको उच्च माध्यामिक विद्यालयका अधिकारीहरुले बताएका छन्। एसएलसी परिक्षाको नतिजा आउन […]

शुक्रवार, जेठ २१, २०७३