Aamsanchar

सबै समाचार

नहर सरसफाइ   दुई हजार स्थानीयवासीको निःशुल्क श्रमदानमा आज शनिबार बर्दिया जिल्लास्थित बबई नहर सरसफाइ । तस्बिर ः मेनका चौधरी, रासस, गुलरिया (बर्दिया)

आइतवार, वैशाख २६, २०७३

प्रधानमन्त्रीसंग प्रेस काउन्सिल अध्यक्ष: प्रधानमन्त्री केपी शर्मा ओली समक्ष प्रेस काउन्सिलको अवस्था,चुनौति र समस्याबारे कुरा राख्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की ।

आइतवार, वैशाख २६, २०७३

एउटै सङ्गीतमा ३२१ कलाकारले स्वर दिने भएका छन् । मुलुकमा पछिल्लोपटक बिग्रँदै गएको जलवायु परिवर्तनको संरक्षण र सम्बद्र्धनका लागि एउटै सङ्गीतमा ३२१ जना कलाकारले चेतनामूलक जानकारी दिन लागेका हुन् । कलाकार निपेश ढाकाको अग्रसरतामा आगामी […]

आइतवार, वैशाख २६, २०७३

  बिर्तामोड। १३८ वटा पेन्सिल मुखमा राखेर विश्व रेकर्ड कायम गर्न सफल झापाको बिर्तामोड निवासी २० राजा थापा अर्काे पनि अनौठो विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् । भारतका दिनेश शिवनाथन उपाध्यायले आफ्नो मुखमा ९२ […]

आइतवार, वैशाख २६, २०७३

काठमाडौ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक, मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रमपछि वरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो–“कात्तिक÷ मङ्सिरमा स्थानीय निकायको निर्वाचन […]

शनिवार, वैशाख २५, २०७३

कहिले व्यवस्थित होला ?  पूर्वको शुन्दर सहर, व्यापारिक केन्द्र, झापाको मुख्य सहर, पछिल्लो समयमा मेडिकल सिटीले परिचत विर्तामोड भद्रपुर रोड ।

शनिवार, वैशाख २५, २०७३

  काँकडभिट्टा (झापा), २५ वैशाख । झापाको मेचीनगरमा जङ्गली हात्ती करेन्ट लागेर मरेको अवस्थामा आज बिहान फेला परेको छ । मेचीनगर–४ मागुरमाडीस्थित थोप्लेविरान सामुदायिक वन परिसरमा करिब १० वर्षको मत्ता हात्ती मृत फेला परेको इलाका […]

शनिवार, वैशाख २५, २०७३

लहान, २५ वैशाख । स्थानीयको कुटपिटबाट गएराति सिरहाको सिलौरापछवारी–८ खैरीटोलका एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीया सागरदेवी यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय दीपेन्द्र यादव, शैलेन्द्र यादव, सावित्री यादव, इन्द्रदेव […]

शनिवार, वैशाख २५, २०७३

बिर्तामोड, बैशाख २४ । दुई छोरी एक छोरा र एक नातिकी हजुरआमा पोइला गएकी छिन् । यो खबर झापाको हो । चकचकी गाविस–५ राजवान निवासी ३७ वर्षीया निर्मला खनाल सोही गाविस–४ निवासी ५० वर्षीय सन्तवीर […]

शुक्रवार, वैशाख २४, २०७३

शुक्रवार, वैशाख २४, २०७३