
शिकारको प्रतिक्षामा रहेको माकुरो । वास्तवमा, सुन्दा अचम्म लाग्न सक्छ, तर सावधानी नअपनाउने हो भने माकुरो आफ्नो जालोमा आफैं फस्न सक्छ । तर आफैंले बुनेको आफ्नो घर– जालोमा हिँड्दा डुल्दा यसले सावधानी अपनाइरहेको हुन्छ । […]
आज नाका सम्मको यात्रा अरु बेला जस्तै सहज भएन कांकडभिट्टा भन्सार अगाडि रहेका सुरक्षाकर्मीले सोधनु भयो, कहाँ जानु हुन्छ र किन? मैले जवाब फर्काए सिमाक्षेत्रको बारेमा स्थलगत रिपोटिङ गर्ने, उता बाट जवाब आयो परिचय पत्र […]
बजारमा बढदो मुल्य वृद्धी, कालोबजारी नियन्त्रण गर्न र उपभोक्ता हित संरक्षणको लागि सरकारको ध्यानआर्कर्षण गराउन भन्दै शुक्रबार झापाको बिर्तामोड स्थित संवाद समूहमा छलफलमा बसेका उपभोक्तावादी संस्थाका प्रमुख प्रतिनिधीहरु । छलफमा सहभागीहरुले सरकारले बजार अनुगमन कार्यलाई […]
रुख टमाटरलाई नेपालका गाँउ घरमा मेटर भनेर पनि चिनिन्छ । यसको नेपालमा व्यवसायीक रुपमा खेती नगरेपनि गाँउका प्रत्येक घरमा अचार बनाएर खानको लागि रोपेको पाइन्छ । वहुवर्षीय बिरुवाको रुपमा यसको खेती गर्न सकिन्छ । यसको […]
बिर्तामोड । झापाको कोटिहोममा संचलनमा आएको ल्याव निर्माणमा खटिएका अन्नपूर्ण न्युरो हस्पिटल तथा रिसर्च सेन्टरका अनुसन्धान अधिकृत अनिलकुमार साहलाई सम्मान गरिएको छ । एकका लागि एक अभियानले स्थापना गरेर हाल मेची अस्पतालाई हस्तान्तरण गरेको ल्याव […]
कनकाई नदीमा बिहिबार विश्वकर्मा बाबाको मुर्ती सेलाउदै दमकबाट आएका मजदुरहरु । धेरैले असोज १ गते मुर्ती स्थापना गरेर भोलीपल्ट सेलाउने चलन छ ।
झापाको कनकाई नदी पुल । कनकाई नदी धार्मिक र पर्यटन दृष्टिकोणले पूर्वको एक परिचित ठाउँमा पर्छ । नदीको पूर्वमा कोटिहोम र पस्चिममा विष्णुनारायण धाम रहेको छ । धार्मिक आस्थामा विश्वास गर्ने यात्रीहरुले गुडिरहेकै सवारीबाटै पनि […]
चितवनमा बन्दै गरेको निर्माणधिन गौतम बुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट मैदान । धुर्मुससुन्तली फाउन्डेशनको अगुवाईमा सुरु भएको निर्माणकार्यले निरन्तरता पाईरहेको छ ।
पूर्व पस्चिम राजमार्ग झापाको शिवसताक्षी नगरपालिका स्थित दुधे बजार पूर्व सडक क्षेत्रमा निर्मित पुरानो फलैंचामा विश्रम गर्दै स्थानिय लाहनसिंह तुवापो । सो क्षेत्रमा यस्ता धेरै फलैचाहरु निर्माण गरिएको छ । खासगरी जनजाती समुदायका मृतक परिवारका […]