
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो वर्ष पर्यटकको संख्या लगभग रेकर्डकै रूपमा बृद्धि भएको बताउनुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘अहिले सुन्दा अपत्यारिलो लाग्ला तर […]
अर्जुनधारा । पूर्वको पशुपतिनाथको नामले पनि प्रसिद्ध अर्जुनधारा जलेश्वर धाम परिसरमा सन्त खडेबाबाको प्रतिमा अनावरण र खडेबाबा उद्यानको उद्घाटन भएको छ । हिजो एक कार्यक्रमका बीच पतञ्जलि योगपीठ ९ट्रष्ट० भारत आयुर्वेद लिमिटेड हरिद्वारका मुख्य निर्देशक […]
बिर्तामोड । इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नको लागि दर्जनौं डाडाँहरु रहेका छन् । इलाममा मुख्य गरि राम्रो सँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाडाँ प्रमुख स्थलहरू हुन भने […]
बिर्तामोड । पूर्व पश्चिम महेन्द्र राजमार्ग मा पर्ने कर्णाली प्रदेशमा पर्ने कर्णाली पुल पर्यटकहरूका लागि रमणीय स्थल बन्ने गरेको छ । महेन्द्र राजमार्ग हुँदै अवलोकन भ्रमणमा निस्किएका विभिन्न जिल्लाका विद्यार्थीहरू समुह समुह कर्णाली पुलमा भेटिन्छन् […]
धनकुटा । धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान र अवलोकनका लागि पर्यटनकर्मीहरुको टोली धनकुटा आएको छ । पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारका लागि पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको १५ सदस्यीय टोली धनकुटा आएको हो । […]
बिर्तामोड । पूर्वी पहाडी जिल्ला इलाम र पाँचथरको सिमाना बनेर रहेको उच्च पहाडी क्षेत्र पाटेनागी पर्यटकीय गन्तव्यको लागि उत्कृष्ट स्थल भएपनि उचित प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । इलाम तर्फको भागलाई पाटेनागी र पाँचथर […]
उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चुरे पहाडी भूभागमा ऐतिहासिक चौदण्डी गढी रहेको छ । वि।सं १८३० भन्दा अघिसम्म चौदण्डी गढी सेनवंशी राजाहरूले तीन पुस्तासम्म शासन गरेको यस गढीको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ […]
काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। अक्टोबर […]