
काठमाडौं : भारतमा २०२३ मा हुने एकदिवसीय विश्वकपको ढोकाका रुपमा रहेको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले दोस्रो पटक त्रिकोणात्मक सिरिजमा आज अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। एकदिवसीय क्रिकेटको यो लामो फर्म्याटमा नेपालसहित सात देशले एक अर्काविरुद्ध होम […]
नेपाल र बंगलादेशको महिला फुटबल टोलीबीचको दोस्रो मैत्रिपूर्ण खेल बराबरीमा टुंगिएको छ । काठमाडौँस्थित दशरथ रंगशाला खेलिएको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलका थुप्रै अवसरहरु गुमाएका थिए । नेपालले विपक्षी टोलीको पोष्टमा […]
काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ । एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि […]
काठमाण्डौ- बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले महिला एकलतर्फको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती […]
काठमाण्डौ – तालिबानको शासनकालमा महिलाहरूलाई खेलबाट बाहिर राखिए यही नोभेम्बरमा हुने अफगानिस्तानसँगको टेस्ट रद्द हुने क्रिकेट अस्ट्रेलियाले जनाएको छ । महिलाहरूले क्रिकेटसहितका खेलमा सहभागी हुन नसक्ने तालिबानले सङ्केत दिएपछि क्रिकेट अस्ट्रेलियाले यस्तो प्रतिक्रिया जनाएको हो […]
काठमाडौं-विराटनगर वारियर्सले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटका लागि क्यानडाका खेलाडी रियानखान पठानलाई अनुबन्ध गरेको छ । विराटनगरेको आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा पठानलाई अनुबन्ध गरेको हो । विराटनगरले मनोज कटुवाललाई टिमको मुख्य […]
काठमाडौं – नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्यूगिनीमाथि २ विकेटको जित हात पारेको छ। मंगलबार ओमानमा पपुवा न्यूगिनीले दिएको १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। रोहित रन टाइ भएको अवस्थामा […]
काठमाडौं –नेपाली क्रिकेटर विक्रम सोबले ओडिआई क्रिकेटमा शानदार डेब्यू गरेका छन् । उनले मंगलबार पपुवा न्युगिनीविरुद्धको पहिलो ओडिआईमार्फत डेब्यू गरे । साथै उनले डेब्यू खेलको पहिलो बलमै विकेट लिँदै गज्जब सुरुवात गरेका छन् । नेपालको […]
काठमाण्डौ- नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीले ब्याटिङ गरिरहेको छ । नेपालले अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपालले पीएनजीसँग चार वटा एक दिवसीय खेल खेलेकोमा एक खेलमा मात्र जित […]