Aamsanchar

खेलकुद

अर्जेन्टिना । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध लगाइएको छ ।  मेस्सीलाई कोपा अमेरिकाको समयमा दक्षिण अमेरिकी फुटबल प्रशासक निकायको आलोचना गरेपछि शुक्रबार उहाँलाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाइएको हो । उहाँलाई खेलप्रतिबन्धसँगै […]

शनिवार, साउन १८, २०७६

१२ साउन, चितवन । चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जिल्लामा रकम उठ्ने क्रमले निरन्तरता पाएको छ । आइतवार जिल्लाका विभिन्न संघसंस्था र व्यक्तिहरुले रंशशाला निर्माणका लागि ८४ लाख रकम सहयोग गरेका छन् […]

आइतवार, साउन १२, २०७६

बिर्तामोड। झापाको बिर्तामोडमा शुक्रबारबाट कराते प्रशिक्षक टेक्निकल सेमिनार सुरु भएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको सेमिनार ५ गतेसम्म सञ्चालन हुने बताइएको छ । कराते खेलका नियमहरुमा विभिन्न समयमा परिमार्जन भइरहेकाले उक्त […]

शनिवार, साउन ४, २०७६

काठमाडौँ । आयोजक इङ्ल्यान्डले वान डे विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो। निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा […]

सोमवार, असार ३०, २०७६

एजेन्सी । अष्ट्रेलियालाई पेनाल्टीमा पराजित गर्दै नर्वे फिफा महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । फ्रान्सको निसमा भएको प्रिक्वार्टरफाइनलमा नर्वेले अष्ट्रेलियालाई पेनाल्टीमा ४–१ ले हरायो । निर्धारित समय र आधा घण्टाको अतिरिक्त समयमा १–१ गोलको […]

आइतवार, असार ८, २०७६

आईसीसी एकदिवसीय विश्वकपको उपाधिको प्रबल दाबेदार भारतलाई फेरि झड्का लागेको छ । भारतका मुख्य बलर भुवनेश्वर कुमारले चोटका कारण तीन खेल खेल्न नपाउने भएका छन् । पाकिस्तानविरुद्वको खेलमा घाइते भएका तीव्र गतिका बलर भुवनेश्वर कुमारले आउँदाे २ […]

सोमवार, असार २, २०७६

काठमाडौं, जेठ २६  । विश्वकप क्रिकेटमा आज विश्वविजेता अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयानुसार आज दिउँसो ३ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । यो खेल विश्वकपकै सबैभन्दा उत्कृष्ट हुनेछ । अष्ट्रेलिया टिम आरोन […]

आइतवार, जेठ २६, २०७६

गंगा बराल भद्रपुर । झापाको भद्रपुरमा नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता मंगलबार शुरु भएको छ । एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । माध्यमिक तहका विद्यार्थी सहभागी हुने प्रतियोगितामा भद्रपुर […]

बुधवार, जेठ २२, २०७६

बुद्धशान्ति । जीप फ्लाइङ एउटा साहसिक खेल हो । विशेष गरी यो खेल खेल्न विदेशी नागरिक मन पराउँछन् । नेपालमा पनि केही ठाउँमा जीप फ्लाइङ खेल सञ्चालनमा छन् । झापाको बुद्धशान्तिमा पनि जीप फ्लाइङको सम्भावना […]

बुधवार, जेठ ८, २०७६

एजेन्सी ३० मे देखि इंग्ल्याण्डमा आयोजना हुन लागेको विश्वकप क्रिकेटमा युवा खेलाडीहरुकै बाहुल्यता रहेको छ । तर केही अनुभवी तथा पाका उमेरका खेलाडीहरु पनि यो विश्वकप खेल्दैछन् । सबैभन्दा पाका खेलाडीको रुपमा इमरान ताहिर, क्रिस […]

सोमवार, जेठ ६, २०७६