Aamsanchar

झापा

झापा – नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ मोड दिने झापा आन्दोलन भएको ४९ वर्ष पूरा भएको छ । तत्कालीन नक्सलवादी सशस्त्र विद्रोहबाट प्रत्यक्ष प्रभावित हुँदै २०२८ सालमा युवा कम्युनिस्टहरुले झापाको ग्रामीण क्षेत्रबाट सुरु गरेको किसान आन्दोलनलाई […]

शनिवार, फागुन २१, २०७८

बिर्तामोड ।  मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत झापा खण्डमा प्रभावितहरुका प्राविधिक तथा मुआब्जा सम्बन्धी समस्या समाधानका लागि विभिन्न चार बुँदे निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा शुक्रबार बिर्तामोडमा भएको सर्वपक्षीय बैठकले […]

शुक्रवार, फागुन २०, २०७८

झापा – झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी […]

बिहिवार, फागुन १९, २०७८

झापा : झापाका ठूला उद्योग तथा कलकारखानामा पछिल्लो समय आगलागीका घटना बढ्न थालेका छन्। जिल्लाका औद्योगिक क्षेत्रमा आगलागी बढेसँगै जिल्ला प्रशासन कार्यालय झापाले उच्च जोखिम र प्रज्वलनशील पदार्थ उत्पादन हुने उद्योग तथा कलकारखानाको अवस्था बुझ्न स्थलगत अनुगमनलाई तीव्रता दिएको […]

शुक्रवार, फागुन १३, २०७८

  झापा – झापाको शिवसताक्षी नगरपालिका–१० मा आगलागी हुँदा दुई जना घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–१० दोमुखामा दोमुखा पर्यटन बोर्डले बनाएको भवनमा गएराति आगलागी हुँदा ४३ वर्षकी बालिका भण्डारी र उहाँकी छोरी १४ अस्मिता भण्डारी […]

शुक्रवार, फागुन १३, २०७८

काठमाडौं – झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका–७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर–८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका […]

बुधवार, फागुन ११, २०७८

झापा – बम राखेर आतंक मच्चाउने भूमिगत समूह परिषद्का मुख्य योजनाकारसहित ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ। बिर्तामोड र दमकमा प्रेसर कुकर बम राखेर आतंक मच्चाउने भूमिगत समूह हिमाल सुरक्षा परिषद् नेपालका मुख्य योजनाकारसहित ९ […]

बिहिवार, फागुन ५, २०७८

  झापा-झापासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेका छन् । एमसिसी संझौता संसदमा टेबुल गर्न नहुने माग राखेर बन्द गराउन खोज्ने चारजना बन्दकर्ता झापामा पक्राउ परेका छन् । पूर्व पश्चिम राजमार्गमा टायर बालेर बन्द […]

बुधवार, फागुन ४, २०७८

झापा । झापामा अबैध औषधिको आयात तथा बिक्री वितरण कार्य बढेको समाचाहरु आइरहेकै बेला प्रहरीले आज ठुलो परिमाणमा अबैध औषधिहरु वेवारिसे अवस्थामा बरामत गरेको छ । भारत संग सिमा जोडिएको झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिका–१ […]

मङ्गलवार, फागुन ३, २०७८

दमक : झापाको दमक–८ स्थित त्रिगंगा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख भन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ। दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै […]

शनिवार, माघ २९, २०७८