
बिर्तामोड । बिलिभर्स इस्टर्न चर्चका संस्थापक हिज होलिनेस मोरान मोर अथानेसियस योहान प्रथम मेट्रोपोलिटनको दोस्रो पवित्र स्मृति सेवाको अवसरमा बिर्तामोडस्थित बिलिभर्स इस्टर्न चर्च क्याथिड्रलमा विशेष श्रद्धाञ्जली तथा स्मृति कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड डायोसिसको आयोजनामा […]
बिर्तामोड । रोटरी इन्टरनेशनल नेपाल डिस्ट्रिक ३२९२ का पूर्व गर्भनर स्वर्गीय सन्तोष रिजालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै झापाको अर्जुनधारा जलेश्वरधा मा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको छ। डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ७ का विभिन्न क्लबहरूको संयुक्त आयोजनामा […]
बिर्तामोड। बिर्तामोड नगरपालिका–२ स्थित श्री हरी टोलमा पैनी खन्ने कार्यका क्रममा विवाद उत्पन्न भएपछि काम स्थगित गरिएको छ। आज बिहान करिब ९:४० बजे वडा अध्यक्ष किशोरकुमार पौडेलको उपस्थितिमा दुई वटा स्काभेटर प्रयोग पैनी खन्ने कार्य […]
बिर्तामोड । सरकारले निजी सञ्चार माध्यमलाई दिँदै आएको विज्ञापनमा लगाएको रोकको विषय बिर्तामोडमा चर्को बहसको केन्द्र बनेको छ। “पत्रकारिताको चुनौती र अबको बाटो” विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले सरकारी नीतिप्रति असन्तुष्टि पोख्दै त्यसको प्रत्यक्ष असर मिडियाको […]
बिर्तामोड । पर्यटन पत्रकार मञ्च झापाको आयोजना र राइनोज एजुकेसन सर्भिसको सहकार्य तथा प्राविधिक सहयोगमा एकदिने आइटी तथा एआईसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आइतबार बिर्तामोडस्थित मुक्तिचोकमा रहेको राइनोज एजुकेसन सर्भिसको […]
लक्ष्मीपुर । अर्जुनधारा–५ र कनकाई–८/९ क्षेत्रलाई कार्यक्षेत्र बनाउँदै आएको लक्ष्मीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिबार अर्जुनधारा–५ स्थित बिहीबारे बजारमा आयोजित सभामा संस्थाको गत आर्थिक वर्षको उपलब्धि र […]
बिर्तामोड । नेपाल अर्थोपेडिक संघ मेचीले एक महिना अघि झापामा सम्पन्न गरेको अर्थोकोन सम्मेलनको समिक्षा गर्दै सम्मेलनमा सहयोग पुर्याउने झापाका सुरक्षा निकाय तथा संघ संस्थाहरुलाई प्रशंषा पत्र प्रदान गरेको छ । मेची च्याप्टर अध्यक्ष डाक्टर […]
कनकाई । झापाको कनकाई नगरपालिका ले आगलागी जस्तो आकस्मिक विपद्लाई छिटो र प्रभावकारी रूपमा नियन्त्रण गर्ने लक्ष्यसहित प्रयोगात्मक ‘फायर बाइक’ सार्वजनिक प्रदर्शन गरेको छ। आइतबार नगरपालिकाको प्राङ्गणमै गरिएको डेमोमा नगर प्रहरीले आगलागी नियन्त्रणका आधुनिक तरिका […]
झापाको चुनावी मैदान तातेसँगै पुराना दलभित्रको असन्तुष्टि खुला रूपमा देखिन थालेको छ। यही क्रमबीच नेपाली कांग्रेसका जिल्ला सदस्य बलराम कार्कीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेका छन्। बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत […]