Aamsanchar

स्थानीय

ताप्लेजुङ। अव्यवस्थित सवारी पार्किङका कारण ताप्लेजुङको सदरमुकाम अस्तव्यस्त हुने गरेको छ । सडक किनारमै अव्यवस्थित तरिकाले सवारी पार्किङ गर्नाले बजार कुरुप बन्दै गएको छ । सडकमै राखेर गाडी धुने गर्नाले सडकको संरचनासमेत बिग्रदै गएको छ […]

बिहिवार, माघ १३, २०७३

काठमाडौं। पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो । ट्रस्टका सहसचिव […]

बिहिवार, माघ १३, २०७३

भोजपुर। अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने सिलसिलामा भोजपुरमा बाल विवाह मुद्दामा फरार एक महिला पक्राउ परेकी छिन। जिल्ला अदालत भोजपुर को मिति २०७३ साल कार्तिक २३ गतेको […]

बुधवार, माघ १२, २०७३

खुदुनाबारी, त्रिपुरेश्वर शिवालय मन्दिर खुदुनाबारी ८ हरिहरपुरको आयोजनामा २६ औं वार्षिक पदमा पुराणको अवसरमा मन्दिर समितिले रतmदान कार्यक्रम समेत सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३४ जनाले रतmदान गरेका थिए । मन्दिर समितिले रक्तदान कार्यक्रम […]

बुधवार, माघ १२, २०७३

विराटनगर :  राजश्व अनुसन्धान विभागले नाम चलेका उद्योगपतिका फार्ममा छापा मार्न थालेपछि उद्योगीहरु त्रसित बनेका छन्। केही दिनअघि काठमाडौंबाट आएको राजस्व अनुसन्धानको टोलीले विराटनगरको एसियन थाई फुड्स, स्वदेशी साबुन, न्युट्रि फुड, आनन्‍द इँट्टा, एसिसी इँट्टा, सेन्चुरी […]

बुधवार, माघ १२, २०७३

भोजपुर। भोजपुर जिल्लामा हालसम्म सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएका छन् । महिला तथा बालबालिका कार्यालय भोजपुरको तथ्याङ्कअनुसार हालसम्म महिला चारसय एक र पुरुष तीनसय ८३ गरी सातसय ८४ जनाले ज्येष्ठ नागरिकको परिचयपत्र लिएको […]

बुधवार, माघ १२, २०७३

महोत्तरी । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ । गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गत आइतबार भएको विवाह समारोहमा १९ ओटा विभिन्न […]

बुधवार, माघ १२, २०७३

विराटनगर। मोरङको छुट्टा छुट्टै दुई स्थानमा मंगलबार भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन्। मोरङको बनिगामा-४ स्थित बिराटनगर-बिराटचौक सडक खण्डमा दक्षिणबाट उतरतर्फ जादै गरेको ना २ ख ७१७८ नम्बरको बस अनियन्त्रित दुर्घटना हुँदा दुई […]

बुधवार, माघ १२, २०७३

खोटाङ। कालोपत्रे थालिएको दिक्तेल–हलेसी सडक गुणस्तरहीन बन्ने भएको छ । कालोपत्र गर्नुअघि सडकमा बिच्छ्याइएको रोडा÷ढुङ्गा कमसल भएका कारण सडक गुणस्तरहीन बन्ने भएको हो । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकमा बिच्छ्याइएको ग्राभेल ९रोडा÷ढुङ्गा० अहिले नै फुटेर […]

मङ्गलवार, माघ ११, २०७३

मोरङ । लोप हुन लागेका विभिन्न जातका कछुवालाई बेतना सिमसार क्षेत्रमा राख्न थालिएको छ । मोरङको बेलबारीमा रहेको बेतना सिमसार क्षेत्रले कछुवा संरक्षण अभियान सुरु गरेको हो । सिमसार संरक्षण समितिका सदस्य भोजराज बस्नेतका अनुसार […]

मङ्गलवार, माघ ११, २०७३