
खोटाङ। कुवेतमा ज्यान गुमाएका मात्तिम–७ का चन्द्रबोल राईको परिवारलाई करिब रु एक करोड क्षतिपूर्ति उपलब्ध गराइएको छ । वैदेशिक रोजगारीका सिलसिलामा तीन वर्षअघि कुवेतमा ज्यान गुमाएका राईको परिवारलाई रु ९८ लाख दश हजार २२० क्षतिपूर्ति […]
झापा : डकैती गरेर १३ वर्षदेखि फरार रहेका एक जनालाई प्रहरीले झापाबाट पक्राउ गरी कारागार चलान गरेको छ। केन्द्रीय अनुसन्धान ब्यरोको प्रहरी टोलीले झापा तोपगाछिका दुरेन राईलाई १३ वर्ष पुरानो मुद्दामा पक्राउ गरी कारागार पठाएको […]
गोरखा। गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ । बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् । उक्त बम […]
इनरुवा। अर्नाको आक्रमणबाट बिहीबार एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सुनसरी मधुवन–१ बस्ने ४० वर्षीया राधादेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षमा खर काट्न गएको […]
उर्लाबारी । मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ । मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो । आगलागीबाट चार थान स्पिनिङ मेसिन र […]
उर्लाबारी। नेपाल विद्युुत् प्राधिकरण, विराटनगरले विद्युुत् चुुहावट नियन्त्रण अभियानअन्तर्गत हुुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुुख शम्भुु […]
राजविराजः सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोरेक्ससहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ । भारतबाट ल्याउँदै गरिएको लागुऔषध कोरक्ससहित भारत सुपौल भगवानपुर ग्राम पञ्चायत १० का शिवनन्दन पोदार र सप्तरीको हनुमाननगर योगिनिमाई ८ का जावेद […]
झापा, झापाका दुई ब्यक्तिले मोबाइल किन्दा मोबाइल नै उपहार पाएका छन् । बिर्तामोडको हनुमान सेन्ट्रल स्थित मोबाइल दोकानमा मोबाइल किनेका दुई जनाले मोबाइल नै उपहार पाएका हुन् । ३ महिने बम्बर उपहार योजना अन्र्तगत गरिएको […]
जनकपुर, धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो । तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा चालक […]