
मोरङः मोरङको सुन्दरदुलारीमा डाका समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन् । डाकाको आक्रमणबाट स्थानीय ५७ वर्षका धनबहादुर गुरुङ गम्भीर घाइते भएका हुन् । उनको विराटनगरस्थित नोबेल अस्पतालको आइसीयूमा राखेर उपचार गरिरहेको प्रहरीले […]
बाजुरा। सडकबाट खसेको ढुङ्गाले लागेर आज एक युवकको मृत्यु भएको छ । ब्रह्मतोला गाविस– २ का २२ वर्षीय लेखराज पाध्यायको ढुङ्गाले लागेर मृत्यु भएको हो । साँफे–मार्तडी सडकखण्डअन्तर्गत अम्कोटमा सडक निर्माणका क्रममा ढुङ्गा खस्दा सडकभन्दा […]
काठमाडौं : मौसम परिवर्तनसँगै शनिबारदेखि काठमाडौं लगायत देशभर चिसो बढेको छ। यो क्रम मंगलबार दिउसोसम्म रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको पश्चिम बंगालमा सक्रिय भएको वायुको चाप बिस्तारै नेपाल प्रवेश गरेपछि पानी सहित […]
पाँचथर : अगुल्टो प्रहारबाट पाँचथर नाँगिनका एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा नाँगिन–८ भोटे गाउँ बस्ने ६४ वर्षीय डालमु शेर्पा रहेका छन्। गएराति सामान्य विवादमा झगडा हुँदा स्थानीय १८ वर्षीय आकाश शेर्पाले अगुल्टोले डालमुको […]
झापा । रोटरी क्लब अफ दमकले दमक १६ मा रहेको बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठमा अध्ययनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । बिद्यपिठमा अध्ययनरत ३५ जना बिद्यार्थिहरुलाई जाडोबाट बच्ने स्वेटर र टोपी बितरण गरिएको हो […]
झापा। कोरोबारी–७ निवासी तीन व्यक्तिको किराना पसल चोरी भएको छ । किराना पसलको सटर फुटाएर नगदसहित सुन र अन्य साम्रगी गरी ७ लाख २३ हजार ६ सय रुपैयाँ वरावरको धनमाल चोरी भएके प्रहरीले जनाएको छ […]
पाँचथर, पाँचथरको नागीन गाविस ८ भोटेगाउँमा बिहिबार दुई छिमेकीविच झगडा हुँदा कुटपिटबाट एक बृद्ध महिलाको मृत्यु भएको छ। नागीन गाविस ८ भोटेगाउँ बस्ने १८ वर्षिय फुर्ते भन्ने आकाश शेर्पाले अगोल्ठोले हिर्काउँदा छिमेकी ६४ वर्षिया डाल्मु […]
गौशाला । महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताउनुभयो । आज […]
तेह्रथुम, तीन दिनदेखि वेपत्ता भएका तेह्रथुमका युवराज थापा झुण्डिएको अवस्थामा भेटिएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ दाँगपाका ३३ वर्षे थापा पुस ११ गतेदेखि वेपत्ता थिए । पुस १३ गते स्थानीयबासिन्दा केवलराम थापाको खाली गोठमा भुण्डिएको […]