Aamsanchar

स्थानीय

झापा । विद्युत चोरी गरी राइस मिल सञ्चालन गर्ने झापा खुदुनावारीका एक व्यक्ति कारवाहीमा परेका छन् । दुईवटा फेज मिटरबाट वाइपास गरी खुदुनावारीमा राजु राइस मिल सञ्चालन गर्ने राजु श्रेष्ठ (दुर्गा ) कारवाहीमा परेका हुन् […]

बुधवार, कार्तिक २४, २०७३

सुनसरी। सुनसरीको ईनरुवाबाट नक्कली नेपाली नागरिक्तासहित पक्राउ परेका दुई बंगलादेशीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। बंगलादेशको ट्याङगल जिल्ला घर भएका हायात मियाँ भनिने आसान मियाँ र पावना जिल्ला वतन भएका समशेर भन्ने सिजारोल मल्लिकलाई जिल्ला […]

बुधवार, कार्तिक २४, २०७३

इलाम २३, इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलबाट तीनकिलो गाँजासहित दुईजनालाई सशस्त्र प्रहरी बलले सोमबार राति पक्राउ गरेको छ । सुनसरीको इटहरी– ७ का ७३ वर्षे भक्तबहादुर चौहान र फिक्कलका ३९ वर्षे हिरन प्रधानलाई प्रहरीले पक्राउ गरेको […]

मङ्गलवार, कार्तिक २३, २०७३

पाँचथर। पाँचथरको पंञ्चमी-५ बस्ने २७ बर्षिय संगीता भारतीको सोमबार अरिगालको टोकाईबाट ज्यान गएको छ। विहान ११ बजे तिर घरबाट घास काट्न भनी गएकी भारतीको चिलाउनेको रुखमा रहेको १०\१२ वटाको संख्याले शरिरको वीभिन्न भागमा टोकदा बेहोस […]

मङ्गलवार, कार्तिक २३, २०७३

इनरुवा। सुनसरीको हरिपुर–९ स्थित भण्टाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी बेला–५ बस्ने उमेशकुमार मण्डल रहेका छन् भने सोही स्थान बस्ने कमल मण्डल […]

मङ्गलवार, कार्तिक २३, २०७३

कञ्चनपुर । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन […]

मङ्गलवार, कार्तिक २३, २०७३

म्याग्दी, म्याग्दीको भकिम्ली–९ लरेनीका दुई घर परिवार बाँदर र दुम्सीको आतंकका कारण गाउँ छोडेर हिँड्न बाध्य भएका छन् । जङ्गलको बिचमा रहेको गाउँ लरेनीका सूर्य किसान, हरि किसानको परिवार गाउँबाट विस्थापित भइसकेका छन् । सूर्य […]

सोमवार, कार्तिक २२, २०७३

रुपन्देही, हत्याको आरोपमा रुपन्देहीमा एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी बुटवल–५ ज्योतिनगर बस्ने ३४ वर्षका वीरबहादुर गुरुङको हत्या गरेको आरोपमा बुटवल–१२ का २५ वर्षका सन्तोष थापालाई पक्राउ गरी सार्वजनीक […]

आइतवार, कार्तिक २१, २०७३

उर्लाबारी । झापा दमकका युवा एवम् स्थानीय पूर्वसन्देश दैनिक पत्रिकाका प्रबन्धक सुवासचन्द्र भट्टराईले मोरङको उर्लाबारीमा रहेको नमुना बालगृहका अनाथ बालबालिकाका लागि रु एक लाख सहयोग प्रदान गर्नुभएको छ । बालगृहमा आयोजित कार्यक्रममा भट्टराईले सो रकम […]

आइतवार, कार्तिक २१, २०७३

विराटनगर: एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण फेला परेको छ । मोरङको उर्लाबारी नगरपालिकामा डेंगु संक्रमित फेला परेको हो । तीन दिनयता चारजनामा डेंगु संक्रमण पुष्टि भएको छ । दुईजनामा शनिबार मात्र संक्रमण […]

आइतवार, कार्तिक २१, २०७३