Aamsanchar

स्थानीय

चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार […]

शनिवार, वैशाख ४, २०७३

बिर्तामोड, बैशाख ४। शान्ति तथा पुन:निर्माण मन्त्री एकनाथ ढकालले समाजमा शान्ति स्थापनाका लागि राजनीतिक दल र हरेक नागरिकमा सकारात्मक चिन्तन हुनुपर्नेमा जोड दिएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडमा शनिबार भएको छलफलमा मन्त्री ढकालले संवादविहीनताबाट […]

शनिवार, वैशाख ४, २०७३

[एकराज गिरी] बिर्तामोडकी चार बर्षीया मानसी बेहुली बनेर यज्ञमा छिन् । उनका बुबा मिलन शाक्य र आमा मलिना छोरीको कन्यादानमा जुटेका छन् । पुरेतले कर्म अघि बढाइरहेका छन् । निम्तालुहरु भोजमा व्यस्त । भीमसेन मन्दिर […]

शनिवार, वैशाख ४, २०७३

बेनी (म्याग्दी), ३ वैशाख । पछिल्लो समय बिहे गर्ने उमेर नै नपुगी बिहे गरिदिने चलन बढ्दै गएपछि म्याग्दी जिल्लाका २० वटा विद्यालयमा ‘बिहेवारी २० वर्षपारि’ अभियान सञ्चालन भएको छ । किशोरावस्थामा गरिने विवाहका कारण शारीरिक, […]

शुक्रवार, वैशाख ३, २०७३

 काठमाडौँ, ३ वैशाख । नेपालको राजधानी काठमाडौँदेखि करिब ३०० किलोमिटर टाढा पूर्वी पहाडी जिल्ला खोटाङमा रहेको पवित्र धार्मिकस्थल हलेसी महादेवस्थान पुग्दा जो कोहीलाई पनि आफू कुन संसारमा आइपुगेको हो जस्तो आश्चर्यजनक अनुभूति हुन्छ । उच्च […]

शुक्रवार, वैशाख ३, २०७३

धाइजन , बैशाख २ ।झापाको धाइजनमा बिहीबार बाट तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन (पासाङ) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । भलिवल प्रतियोगिता अन्तर्गत पहिलो दिन पुलिस र […]

बिहिवार, वैशाख २, २०७३

गौशाला, २ वैशाख । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–४ बस्ने देवेन्द्र श्रेष्ठको पसल र घरमा गएराति रु पाँच लाख बढीको चोरी भएको छ । श्रेष्ठको तीनतले घरभित्रै रहेको ऋतिका इन्टरप्राइजेज र घरबाट समेत चोरले दुई […]

बिहिवार, वैशाख २, २०७३

‘जिरो डार्क थर्टी’ स्टार जेसिका चेस्टिनले फिल्मको सेटमा एक्ली केटी हुँदा ‘यौनिक वस्तु’ जस्तो अनुभव हुने गरेको बताएकी छन्। उनले हलिउडमा रहेको लैंगिक असामनताका बारेमा सम्बोधन गर्ने क्रममा यस्तो अनुभव साटेकी हुन्।उनले लैगिक समानताले हिनताबोध […]

मङ्गलवार, चैत २३, २०७२