२६ सेप्टेम्बर २०२२ । यो मिति आफ्नो डायरी वा गुगलको क्यालेन्डरमा नोट गर्नुहोस् किनभने ५९ वर्षपछि एउटा दुर्लभ खगोलीय घटना हुने भएको छ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पति धर्तीको निकै नजिक आउँदैछ । यसदिन […]
ताइपेइ-ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट मध्य रेखा पार गर्ने पाँचवटा विमानसहित आइतबार ताइवानको वरिपरि १२ चिनियाँ विमान र पाँच चिनियाँ जहाज भेटिएको जनाएको छ । यसै महिनाको सुरुदेखि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले टापुको […]
रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो । […]
सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग २–१ ले पराजित हुन पुगेको हो । पाम्पलोनामा शुक्रबार राति भएको खेलमा ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले […]
१३ वर्षको उमेरमा सांगीतिक करियर सुरु गरेकी शकिराको हालसम्म विश्वभर १२.५ करोड प्रति एल्बम बिक्री भइसकेका छन् । शकिरा स्पोटिफाईमा सबैभन्दा बढी स्ट्रिम हुने ल्याटिन अमेरिकी गायिका पनि हुन् । आज ३० करोड डलरकी धनी […]
स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार […]
अमेरिकी सभामुख न्यान्सी पेलोसी मङ्गलवार राति ताइवान उत्रिएसँगै चीन र अमेरिकाबीचको तनाव बढेको छ । पेलोसी चीनको धम्कीलाई बेवास्ता गर्दै त्यहाँ पुगेकी हुन् । स्वतन्त्र टापु मुलुक ताइवानमाथि चीनले दाबी गरिरहेको छ । चीनले पेलोसीको […]
मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ। चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ। लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको […]
पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी वर्षा भइरहेको […]