Aamsanchar

आमसंचारका लेखहरु

तम्घास । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार […]

शनिवार, जेठ २२, २०७३

भद्रपुर । नेपालमा प्रतिवन्धित भारतीय चिठ्ठा (लट्री) पछिल्लो समय झापामा खुलेआम सञ्चालन भइरहेको छ । भारतको वंगाल राज्यसाग सीमा जोडिएको झापाका सीमावर्ती बजारमा यस्ता चिठ्ठा खुल्लेआम सञ्चालन भइरहेको पाइएको छ । झापाको कााकरभिट्टा, धुलाबारी, भद्रपुर, […]

शनिवार, जेठ २२, २०७३

 झापा। चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]

शनिवार, जेठ २२, २०७३

  काठमाडौँ । ‘कृषिका सम्पूर्ण क्षेत्रमा साम्राज्यवादद्वारा लादिएको नवउदारवादी नीतिका विरुद्ध सङ्घर्ष गरौँ’ भन्ने नाराका साथ शुक्रबारदेखि प्रथम विश्व किसान सम्मेलन नेपालमा सुरु भएको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, पाकिस्तान, जर्मनी, जापानलगायत विश्वका ५० […]

शुक्रवार, जेठ २१, २०७३

  काठमाडौँ  । परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमी भक्तपुरले २०७२ सालको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल असार १० गतेसम्ममा प्रकाशित गर्ने तयारी गरेको छ । कार्यालयका परीक्षा नियन्त्रक कृष्ण काप्रीले भन्नुभयो, “हामीले असारको १० गतेभित्रमा नतिजा […]

शुक्रवार, जेठ २१, २०७३

बिर्तामोड । झापा बिर्तामोडका युवा व्यवसायी शोभित शर्माको ४३ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा बिहीबार राति १ बजे उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । सामान्य ज्वरो […]

शुक्रवार, जेठ २१, २०७३

काठमाडौँ । देशका विभिन्न भागमा विषालु च्याउ खाँदा २० भन्दा बढीको मृत्यु भएको भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि जङ्गली च्याउ नखान सर्वसाधारणलाई अनुरोध गरेको छ । महाशाखाले आज विज्ञप्ति जारी गरेर जङ्गल, […]

शुक्रवार, जेठ २१, २०७३

इलाम। सहकारी डिभिजन कार्यालयले निष्क्रिय अवस्थामा रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने तीन जिल्लाका ५८ वटा सहकारी संस्थाको दर्ता खारेजको प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका २१, ताप्लेजुङका २० र पाँचथरका १७ वटा सहकारी संस्था […]

शुक्रवार, जेठ २१, २०७३

फोटो :हत्या गरेर फालिएका नेपाली युवाहरु मुम्बई: रोजगारीका लागि भारतको मुम्बईमा रहेका दुईजना नेपाली युवाको धारिलो हतियारले काटेर भारतीय नागरिकले हत्या गरेका छन् । मुम्बईको मारुल पाडा उल्लाहस नगरमा दुई नेपाली युवाको लिङ्गसमेत काटेर भारतीय […]

शुक्रवार, जेठ २१, २०७३

झापा । यो वर्षदेखि शुरु भएको नयाँ एसएलसी ग्रेडीङ प्रणाली अनुसार विद्यार्थीलाई कसरी भर्ना लिने भन्ने विषयको अन्यौल नहटेकोले आ-आफ्नै तरिकाले भर्ना लिने तयारी भइरहेको उच्च माध्यामिक विद्यालयका अधिकारीहरुले बताएका छन्। एसएलसी परिक्षाको नतिजा आउन […]

शुक्रवार, जेठ २१, २०७३