Aamsanchar

आमसंचारका लेखहरु

एजेन्सी: हलिउडमा यति बेला चर्चित अभिनेता जोनी डिप र उनकी पत्नी डेनिस अभिनेत्री अंबर हर्डको सम्बन्धविच्छेदले चर्चा पाएको छ । डिपले आफूलाई आइफोनले हानेर घाइते बनाएको आरोपसहित ३० वर्षीया अंबरले अदालतमा डिभोर्स फाइल दर्ता गराएकी […]

शुक्रवार, जेठ २१, २०७३

  जनकपुर । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल खानेपानी संस्थान जनकपुर शाखाले काम विशेषले आउने सेवाग्राहीबाट सरकारी दस्तुरबाहेक कैयौँ गुणा बढी दस्तुर लिने गरेको उपभोक्तावर्गले आरोप लगाएका छन् । नयाँ मिटर जडानका लागि आउने सेवाग्राहीबाट […]

शुक्रवार, जेठ २१, २०७३

झापा । नेकपा माओवादी (विप्लव समूह) ले शुक्रबार आह्वान गरेको बन्दको प्रभाव झापासहित पूर्वी नेपालमा  बिहानैदेखि परेको छ ।  बन्दका कारण छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् भने लामो दूरीका सवारीलाई प्रहरीले सुरक्षित गन्तव्यतर्फ […]

शुक्रवार, जेठ २१, २०७३

लुम्बिनी  । १६ वर्ष मुनिका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी भारत लैजाँदै गरेको अवस्थामा रुपन्देही प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । चितवन जिल्लाका सात र गोरखा जिल्लाका दुई गरी नौ जना बालबालिका भारततर्फ लैजान लागेको […]

शुक्रवार, जेठ २१, २०७३

  काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा उत्पीडनमा रहेका सम्पूर्ण समुदायमा जातीय समानता र सदभावका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । ‘जातीय छुवाछूतको युगीन दासत्व र अन्यायमा […]

शुक्रवार, जेठ २१, २०७३

  काठमाडौँ । शुक्रबारदेखि नेपाली चलचित्र ‘छेस्को’ देशभर प्रदर्शनमा आएको छ । यसअघि कुनै चलचित्र ‘रिलिज’ नहुँदाका बाबजुद चर्चामा आएकी नायिका अर्चना पनेरुले अभिनय गरेको यस चलचित्रलाई सुरज थापाले लेखन तथा निर्देशन गर्नुभएको हो । […]

शुक्रवार, जेठ २१, २०७३

भक्तपुर – माध्यमिक तहका शिक्षकहरुको परीक्षामा प्रयोग गरिने भाषा, उत्तरपुस्तिका र प्रश्नका बारेमा शिक्षक सेवा आयोगले स्पष्ट पारेको छ । माध्यमिक तहका शिक्षक छनौटका लागि आगामी असार ४ गते हुने परीक्षामा तीन विषयको परीक्षा अंग्रेजीमा […]

बिहिवार, जेठ २०, २०७३

काठमाडौं-प्रहरीले नेपाली चलचित्रका सदाबहार नाय भुवन केसीका पुत्र अनमोल केसीले डेब्यु गरेको चलचित्र पाईरेसी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ । अपराध महाशाखाले वितरक हाईलाईटस नेपाल प्राली र निर्माता सुपर काजोल फिल्मसको उजुरीका आधारमा रुपन्देहीका […]

बिहिवार, जेठ २०, २०७३

पाँचथर । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज […]

बिहिवार, जेठ २०, २०७३

काठमाडौँ । निजामती कर्मचारीको बुधबार सम्पन्न आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले सङ्गठनले ४४.३९ प्रतिशत अर्थात् २१ हजार १२७ मत प्राप्त […]

बिहिवार, जेठ २०, २०७३