Aamsanchar

आमसंचारका लेखहरु

सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम भनेर सांसदलाई दिने गरेको रकमको व्यापक दुरुपयोग हुने गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ। दुई भिन्न शिर्षकमा दिने गरिएको प्रति सांसद करिब पौने दुई […]

बुधवार, जेठ ५, २०७३

  काठमाडौँ । विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ । विजयेश्वरी बाह्रवर्षे […]

बुधवार, जेठ ५, २०७३

  इलाम। नेकपा (एमाले)का उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामको पश्चिमी क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभएको छ । इलामको एकतप्पास्थित जनकल्याण माविमा विद्यार्थी सहयोग अक्षयकोषद्वारा मङ्गलबार आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा […]

बुधवार, जेठ ५, २०७३

महोत्तरी । एनेकपा (माओवादी)की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ […]

बुधवार, जेठ ५, २०७३

ताप्लेजुङ ठुली पाथिभरा मन्दिर परिसरमा सेताम्मे हिउमाथी जाडोले काप्दै कोल्डड्रिङ व्यापारका लागी ग्रहाकको प्रतिक्षामा दुई बालक । फयाल तस्वीर ः विनोद पाण्डे÷आमसंचार

बुधवार, जेठ ५, २०७३

झापा शिवसताक्षी नगरपालिमामा पर्ने ऐतिहासिक धार्मिक पर्यटन सतासीधाम देखी उत्तरमा इलाम महमाई गाविस वडा नं. ९ मा अवस्थित सताक्षी झरना । तस्वीरः विनोद पाण्डे÷आमसंचार

बुधवार, जेठ ५, २०७३

झापा जिल्ला   नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, मेची अञ्चलमा पर्ने अत्याधिक उर्वर तथा घना वस्ती भएको जिल्ला हो। यसको उत्तरी भाग पहाडी पर्वतमालाले सजिएको छ भने अतिरिक्त सम्पूर्ण भूभाग तराई पर्दछ । विसं २०६८ सालको जनगणना अनुसार […]

मङ्गलवार, जेठ ४, २०७३

काठमाडौँ । काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक र विद्यार्थी भिसाका आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ । जेठ १९ गतदेखि लागु हुने गरी पर्यटक तथा विद्यार्थी भिसाका लागि आवेदन दिने व्यक्तिहरूले भिसाको अन्तर्वार्ताका लागि उपस्थित हुँदा […]

मङ्गलवार, जेठ ४, २०७३

[अर्जुन प्रसाद ] सामाजमा  दुई वा दुईभन्दा बढी समूह जो एकअर्कासंग मिलिजुली बसेका हुन्छन्, वा आफ्नो पहिचान दिनसकेका छन् तिनीहरुलाई नै सामाजिक समूह भन्ने गरिन्छ । यदि समाजमा वसेर आफ्नो पहिचान स्थापित गर्न सकिएन भने त्यो […]

मङ्गलवार, जेठ ४, २०७३

  [कालिका खड्का र कृष्णराज गौतम ] काठमाडौँ । यस वर्ष नेपालमा मनाउन लागिएको दुई हजार ५६० औँ बुद्धजयन्ती बौद्धदर्शनको पनि उद्गम थलो नेपाल नै भएको प्रमाणित गराउन अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीका साथ हुँदैछ । यही […]

मङ्गलवार, जेठ ४, २०७३