Aamsanchar

खेलकुद

शान्तिनगर । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ वर्ने च्यालेञ्च कप नकआउट फुटवल प्रतियोगिता हुने भएको छ । युनिटी युथ क्लव बुद्धशान्ति–४ बर्नेको आयोजनामा आगामी चैत ११ गते सोमवारबाट चैत १८ […]

शनिवार, चैत ९, २०७५

विराटनगर, नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगितामा नेपाल समूहले बिजयी प्राप्त गरेमा प्रदेश नं १ सरकारले जनही रु दुई लाख पुरस्कार दिने घोषणा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश […]

शुक्रवार, चैत ८, २०७५

बैतडी, प्रदेशस्तरीय यु–१६ क्रिकेट प्रतियोगिता खेल्न जिल्लाबाट पाँच खेलाडी छनोट भएका छन् । छनोट हुने खेलाडीमा दीपक बोहरा, सुनील चन्द, महेश ऐरी, सन्तोष चन्द र केशव साउद रहेका छन् । जिल्ला क्रिकेट सङ्घका सदस्य तेजप्रकाश […]

शुक्रवार, चैत ८, २०७५

विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा हुने खेल दिउँसो तीन बजे सुरु हुनेछ । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको […]

शुक्रवार, चैत ८, २०७५

काठमाडौँ,  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान […]

बिहिवार, चैत ७, २०७५

विराटनगर, श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार पाँचौ साफ महिला च्याम्पियनसिपको सेमीफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको हो। योसँगै नेपाली महिला टोली साफ च्याम्पियनसिपको फाइनलमा चौथोपटक पुगेको […]

बुधवार, चैत ६, २०७५

बिर्तामोड । ’द बल्र्ड हिरो कप’ का विजेता विवेक गिरीले सरकारले तोक्वान्दो खेललाई महत्व नदिएको बताएका छन् । सन् २०१८ को डिसेम्बरमा चीनमा भएको ’द बल्र्ड हिरो कप’मा झापाको अर्जुनधारा–९ का १७ वर्षिय विवेकले उमेर […]

सोमवार, चैत ४, २०७५

अन्तराष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै आएको अफगानिस्तानले टेस्ट क्रिकेटमा पहिलो जित हात पारेको छ। भारतको देहरादुनमा आयरल्यान्ड विरुद्धको टेस्टमा अफगानिस्तानले ७ विकेटको जित हात पारेको हो। आयरल्याल्यान्डले दिएको १४७ रनको लक्ष्य चौथो दिन […]

सोमवार, चैत ४, २०७५

पोखरा , पोखरा महानगरलाई तिर्नुपर्ने कर नतिरेपछि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्दै आइरहेका दुई कम्पनी बन्द भएका छन्। पोखरा महानगरले पटकपटक कर तिर्नका लागि म्याद थप गरेपनि अटेर गर्ने एड्भान्स प्याराग्लाइडिङ कम्पनी र गोल्डेन हेभन […]

सोमवार, चैत ४, २०७५

कुमार चौलागाईं  / काठमाडौँ, युवा तथा खेलकूद मन्त्रालयले सीमित स्रोतसाधन र दक्ष जनशक्तिको कमीका बाबजूद खेलकूद क्षेत्रमा गएको एक वर्षभित्र उल्लेख्य उपलब्धि हासिल गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले […]

आइतवार, चैत ३, २०७५