
काठमाडौं, सरकारले भूकम्प पीडितलाई दिने पहिलो किस्ताको रकम ५० हजारबाट बढाएर डेढ लाख दिने भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कंग्रेससँग सहमति भएपछि संसदको आजको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविधिमा परिवर्तन गरेर रकम […]
भक्तपुर । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गर्नुभएको छ । आज भक्तपुरमा उहाँले आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको […]
झापा । कम्युनिष्ट नेता मदन भण्डारीको ६५औ जन्मजयन्तीका अवसरमा एमालेले राजधानी लगायत मुलुकका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरेको छ । एमालेका तत्कालिन महासचिव भण्डारीको जन्मदिनको सम्झनामा राजधानीस्थित मदन भण्डारी मेमोरियल कलेजले बिहान आयोजना गरेको […]
बिर्तामोड । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षणका लागि भाषा विद्यालय र संग्राहलय खोल्न सरकारलाई आग्रह गरेका छन् । नेपालमा रहेका भाषा, धर्म र संस्कृतिलाई राज्यले सम्पत्तिको रुपमा ग्रहण गरी […]
काठमाडौँ । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित […]
काठमाडौ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन दलहरुबीच एकताको खाँचो रहेको बताउनुभएको छ । ओमन एक्टले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माणमा हातेमालो’ विषयको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री रावलले […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट संस्था राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनको केन्द्रीय सदस्य तथा मेची अञ्चल संयोजकमा झापाका ध्रुव उप्रेती सर्वसम्म्त चयन भएका छन् ।काठमाडौंमा शुक्रबार सम्पन्न तेस्रो महाधिवेशनले उप्रेतीलाई चयन गरेको संगठन झापाका […]
बिर्तामोड । नेपाली काग्रेस क्षेत्र नम्वर ४ को आज वसेको क्षेत्रीय समितिको वैठकले कार्य समितिलाई विस्तार गरेको छ । ४ नम्वर क्षेत्रीय सभापति भीमप्रसाद राजवंशीको अध्यक्षतामा वसेको वैठकले उप सभापतिमा खगेन्द्र मैनाली, सूर्य गुरुङ र […]
बझाङ, उप–प्रधानमन्त्री कमल थापा जादा सत्कार नगरेको भन्दै बझाङका स्थानीय विकास अधिकारीको सरुवा गरिएको छ । असाढ ४ गते पार्टीको कामको शिलशिलामा उप–प्रधानमन्त्री थापा बझाङ पुग्नु भएको थियो । जिल्ला विकास समितिको निरिक्षण गर्दा स्थानीय […]