Aamsanchar

स्थानीय

झापा । झापाको भद्रपुर नगरपालिका–२ मन्त्री चोकमा आफ्नै ट्याक्टरले किचेर चालकको मृत्यु भएको छ । मे१त २००८ नम्बरको ट्याक्टरले किच्दा ५० वर्षीय चालक श्याम राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]

मङ्गलवार, भदौ २१, २०७३

बिर्तामोड । विरीङ खोलाले बगाएर सोमवार झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खुदुनावारी–१ निवासी अमृतवहादुर मग्राती रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । वुधवारे जयपुर हटिया भरेर फर्कने क्रममा उनलाई विरीङ […]

मङ्गलवार, भदौ २१, २०७३

उर्लाबारी (मोरङ)। मोरङको विराटनगर–८ स्थित कोसी राजमार्गमा आज बिहान भारतीय नम्बरको ट्याङ्करको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बिहान १०ः३५ बजेतिर इटहरीबाट रानीतर्फ जाँदै गरेको को१३प ५३३४ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको डब्लु […]

सोमवार, भदौ २०, २०७३

तेह्रथुम, तेह्रथुममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मोराहाङ–२ का धनबहादुर लिम्बुको करेन्ट लागेर ज्यान गएको प्रहरी चौकी मोराहाङका नायब निरीक्षक बासुदेवलाल कर्णले जानकारी दिनुभयो । बाटो हिँड्ने क्रममा आइतबार दिउँसो मोराहाङ–६ मा […]

सोमवार, भदौ २०, २०७३

खोटाङ । खोटाङ जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर […]

सोमवार, भदौ २०, २०७३

पथरी (मोरङ) : चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए। सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना […]

सोमवार, भदौ २०, २०७३

बैतडी। शनिवार साँझ बैतडीको उदयदेव २ कफाडीका हीरा चन्दकी ४ वर्षीया छोरी अञ्जली चन्दको चितुवा आक्रमणमा ज्यान गएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले चितुवालाई मार्ने निर्णय गरेको छ । तल्लोस्वराडमा नरभक्षी चितुवाले मानिसमाथि लगातार आक्रमण […]

आइतवार, भदौ १९, २०७३

खोटाङ । जिल्ला अस्पताल खोटाङमा गर्भपतन गराएकी एक महिलाको अवस्था गम्भीर भएको छ । तीन महिनाको गर्भपतन गराएकी धितुङ–७ की ४३ वर्षीया टलकुमारी राईको अवस्था गम्भीर भएको हो । यही भदौ १६ गते गर्भपतन गराउन […]

आइतवार, भदौ १९, २०७३

शान्तिनगर, झापाको शान्तिनगर १ बर्नेमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । आज किरातेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा सन्देश मुलक “महिलाको अस्मिता” शीर्षकको नाटक प्रस्तुत गरिएको थियोे । समाजमा छोरा र छोरी बिचको बिभेद लाई […]

आइतवार, भदौ १९, २०७३

झापा । जिल्ला प्रहरी कार्यालय झापा र क्षितिज नाट्य समूह झापाको सहकार्यमा चेलिबेटी बेचबिखन र महिला हिंसा विरुद्ध चेतना मुलक कार्यक्रम झापाको भद्रपुरमा सम्पन्न भएको छ । महिला हिंसाको अत्य गर्दै चेलीबेटी बेचविखनलाई निरुत्साहित गर्न […]

आइतवार, भदौ १९, २०७३