
धनकुटा । कोशी पहाडी धनकुटाको तांखुवामा एक ब्याक्तिको हत्या भएको छ । उदयपुर गाईघाट नगरपालिका–११ का पासाङ दोर्जे सेर्पाले धनकुटा तांखुवा–९ का ४२ बर्षिय पुर्ण बहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । धनकुटाका प्रहरी […]
पथरी। मोरङको राजघाटस्थित दुर्गापुरी बजारका युवा उद्यमीले सडक बत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान सुरु भएपछि दुर्गापुरी बजार झलमल्ल उज्यालो भएको छ । बजारको दुई किलोमिटर क्षेत्रमा सोलार बत्ती राख्ने अभियानमा वैदेशिक […]
मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]
विर्तामोड । झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् । विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी […]
सप्तरी : सप्तरीका एकजना शिक्षकलाई सरुवा गराइदिने बहानामा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहायक वीरेन्द्र कुसियैत यादवलाई रु ४० हजार नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अख्तियार […]
बैतडी – विष सेवनबाट बझाङमा आइतबार राति श्रीमतीको ज्यान गएको छ भने श्रीमान् बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार गडराय–८ घर्तीबाडाकी २३ वर्षीया तारादेवी सिंहको ज्यान गएको छ […]
झापा। झापाको बिर्तामोडस्थित वि एन्ड सी टिचिङ हस्पिटलले डाइबिटिज (मधुमेह) र ब्लड प्रेसर (उच्च रक्तचाप)को आइतबार एक दिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ । शिविरमा मेची अञ्चलका एक हजार २१६ जनाले निःशुल्क सेवा […]
महेन्द्रनगर (धनुषा)। विद्यार्थीसँग अनधिकृत रुपमा पैसा लिएको अभियोगमा धनुषा नर्सिङ कलेजका तत्कालीन निर्देशक डा सञ्जीव यादवलाई आज धनुषा जिल्ला अदालतले दुई वर्ष जेल र बिगोसहित रु ९५ लाख जरिवानाको फैसला सुनाएको छ । आरोपित सञ्जीव […]
महोत्तरी। सुन्दरपुर तथा फूलकाँहा गाविसका संयुक्त सचिव नागेश्वर यादवलाई प्रहरीले आज पक्राउ गरेको छ । बिहान इलाका प्रहरी कार्यालय गौशालाबाट गएको टोलीले गाविस सचिव यादवलाई उनको घर खयरमाराबाट पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]