Aamsanchar

खेलकुद

काठमाडौं ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो। भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै […]

मङ्गलवार, साउन ३१, २०७९

अष्ट्रेलिया स्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन को साधारणसभाबाट बिजय जोशी अध्यक्षमा चयन भएका छन । त्यसैगरी उपाध्यक्षमा दोल्कर गुरुङ सचिव सन्तोष अधिकारी, कोषाध्यक्ष दिपेशराज पाण्डे ,पब्लिक ऑफिसरमा दीपक क्षेत्री , सदस्यहरुमा विनिता सिंह, पारस जोशी, […]

सोमवार, साउन ३०, २०७९

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा लुकास भाजक्वेज र डेबिड अलाबाले एक एक […]

सोमवार, साउन ३०, २०७९

सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग २–१ ले पराजित हुन पुगेको हो । पाम्पलोनामा शुक्रबार राति भएको खेलमा ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले […]

शनिवार, साउन २८, २०७९

नेपलिज क्यानडियन क्रिकेट क्लबले एनसीसी कप  २०२२ पाचौं संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। अगस्ट १३ र १४ गते डीक्सी -४०७ क्रिकेट ग्राउण्डमा आयोजना हुने जनाइएको छ।  यस प्रतियोगितामा सात टीमको सहभगिता रहेको छ जसमा […]

शुक्रवार, साउन २७, २०७९

स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ। फिनल्याण्डस्थित हेल्सिन्की स्टेडियममा सम्पन्न खेलमा च्याम्पियन्स लिगको विजेता रियल मड्रिडले युरोपा लिगको विजेता जर्मन क्लब फ्रान्कफर्टलाई हराउँदै सुपर कपको उपाधिक जितेको हो। खेलको ३७ औं […]

बिहिवार, साउन २६, २०७९