Aamsanchar

सबै समाचार

झापा जिल्लाको शनि-अर्जुन नगरपालिकामा अवस्थित पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरमा तामाद्वारा निर्मित पञ्चधारा । तस्वीरः विनोद पाण्डे÷आमसंचार

आइतवार, जेठ १६, २०७३

  झापा । नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा झापा कारागारबाट २५ कैदीले आम माफी पाएका छन् । असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका २५ जना कैदी आम माफी पाई आज कैद मुक्त […]

आइतवार, जेठ १६, २०७३

दमक । भूकम्प पीडितहरुको एकीकृत नमूना बस्ती निर्माण परियोजनाका लागि हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले पूर्वाञ्चलबासी समक्ष सहयोगको अपिल गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा ६५ वटा घर निर्माणका लागि आवश्यक चार […]

आइतवार, जेठ १६, २०७३

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर मुलुकलाई लोडसेडिङ मुक्त गर्ने मात्र होइन, छिमेकी चीन र भारतलाई बिक्रीसमेत गर्ने घोषणा पटकपटक गरे । यस्तै उनले जनताका घरघरमा पाइपमार्फत खाना पकाउने ग्यास जोड्ने भाषण गरेका […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका निम्ति निर्धारण गरेका बजेटका उद्देश्य र लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षलाई प्रभावकारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरिएको बजेटमा त्यसको कार्यान्वयनलाई उच्च महत्व दिँदै […]

आइतवार, जेठ १६, २०७३

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा ठूलो आकारको बजेट पेश गरेका छन् । अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेल र सचिव लोकदर्शन रेग्मी सीमाभन्दा ठूलो बजेट थेग्न सकिने पक्षमा छन्। चालु […]

शनिवार, जेठ १५, २०७३

कञ्चनपुर। सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब […]

शनिवार, जेठ १५, २०७३

काठमाण्डौं ।  कृषिप्रधान मुलुक नेपालमा प्रत्येक नागरिकले एक वर्षमा स्वस्थ मानिसका लागि चाहिने भन्दा धेरै कम दूध, मासु र कुखुराको अण्डा उपलब्ध हुने तथ्यांक सरकारले नै सार्वजनिक गरेको छ ।   अर्थमन्त्री विष्णु पौडेलले  व्यवस्थापिका–संसदमा […]

शनिवार, जेठ १५, २०७३

नारद गौतम काठमाडौँ ।  २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको आठ वर्ष पूरा भएको छ ।  नवौँ गणतन्त्र दिवसका अवसरमा शनिबार देश विदेशमा विभिन्न […]

शनिवार, जेठ १५, २०७३