
झापा मेचीनगर स्थित सालबाडी पर्यटकिय स्थालमा बनाईएको हात्तीको प्रतिमा । सामुदायिक बन क्षेत्र भएकाले यस ठाउँमा जंगली हात्ती धेरै देखिने गरेको स्थानीयहरु बताउ छन् ।
इलामको एक पर्यटकिय स्थल अन्तु पोखरी । सूर्योदयको दृष्य हेर्ने उत्कृष्ट स्थानले परिचित श्रीअन्तुमा बर्षेनी लाखौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । फोटो : विनोद पाण्डे/आमसंचार
दुबई संयुक्त अरब इमिरेट्स (युएई) को सात सहर मध्ये एक हो । यो फारसी खाडी को दक्षिण मा अरब प्रायद्वीप मा अवस्थित छ । दुबईलाई कहिले काहिँ दुबई राज्य भनिन्छ यसलाई अमिरात बाट छुट्याउन । […]
सन्ध्याकालिन समयमा बादलुको घुम्टोमा इलाम रोङ गाउँपालिको पाँच वटा पहाडको थुम्को । रोङमा यस्ता सयौं थुम्कोहरु रहेको छ । फोटो: विनोद पाण्डे/आमसंचार
पूर्वको प्रमुख मध्येको एक पर्यटकिय स्थल इलामको कन्यामको नाम थाहाँ नहुने सायदै पूर्वेलीहरु कम होलान । कन्यामको चियाबारी देशमै एक नमुना चियाबारी हो । त्यहाँको चियाबारी, मौसम र हरियाली हेर्न देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटकहरुको […]
ओखलढुङ्गा –सरकारले तयार पारेको नेपालको १०० गन्तव्य सूचीमा रहेको पोकली झरना लिखु गाउँपालिका–९ मा रहेको छ। नेपाल कै दोस्रो अग्लो झरना पोकलीको १३३ मिटर लामो छ। पोकली झरनाले लेती र वाच्पु गाउँलाई छुट्याएको छ। प्रकृतिसँग […]
बिर्तामोड । हिमाललै हिमालले पूर्व पस्चिम सिमा बनेको हिमालमा अझै पनि कयौं नेपालीहर पुग्न सकेका छैनन् । यातायात र अन्य सुविधा अभवकाका कारण पनि हर नेपाली सर्वसाधारणहरु हिमान टेक्न पाएका छैनन् । आर्थिक अर्को पाटो […]
मार्दी हिमाल आधार सिविरको यात्रामा आन्तरिक पर्यटकहरु, पृष्ठभूमिमा अन्नपूर्ण साउथ हिमाल । विश्वमै प्रख्यात पदमार्ग हो, अन्नपूर्ण सर्किट पदमार्ग । अन्नपूर्ण सर्किटभित्र पनि थुप्रै रुटहरु छन् । यसमध्येको एक हो, मार्दी हिमाल बेसक्याम्प रुट । […]
चारपाने । सुनसरीको बराहक्षेत्र–१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म आधा दर्जन जेट बोट सञ्चालन भईरहेका छ । सडक संजालको पहुचबाट बाहिर रहेको भोजपुर, घनकुटा र उदयपुरका नदी आसपासका नागरिकलाई दैनिक आवतजावत […]