Aamsanchar

पर्यटन

धनकुटा – सरकारले सय गन्तव्य सूचीमा राखेको पटेक डाँडा यतिखेर सुनसान छ। देशका प्रमुख सय गन्तव्यमा परेपछि प्रदेश तथा संघीय सरकारले पूर्वाधार निर्माण गरेपनि पर्यटक आवागमन न्यून रहेको छ। पर्यटकीय पूर्वाधार भएर पनि प्रचारप्रसार कमीले […]

बिहिवार, पौष ९, २०७७

चारपाने । पूर्वमा शक्ति की देवीको रुपमा स्थापित गजुरमुखी शक्तिपिठ धार्मिक स्थल मात्र नभएर पर्यटकिय दृष्टिकोणले पनि प्रशिद्ध स्थलमा पर्छ । इलाम जिल्लाको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नं. १ मा रहेको गजुरमुखीमा दैनिक सयौँ […]

बुधवार, पौष ८, २०७७

चितवन । चितवनको नारायणी नदी किनारलाई ‘सी बीच’ मोडलको रुपमा विकास गरिने भएको छ । भरतपुर महानगरपालिकाको गौरबको योजनाको रुपमा नदी किनारलाई विकास गर्न लागिएको हो । महानगरपालिकाले निर्माण गरेको गुरुयोजना अनुसार पर्यटन मन्त्रालय अन्तर्गतको […]

बुधवार, मंसिर २४, २०७७

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्रयाइँ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको छ । यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्यानले ती चालकलाई […]

बुधवार, मंसिर २४, २०७७

बिर्तामोड । पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री योगेश भटटराईले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा संचालनमा ल्याएको शिद्धार्थ ग्राउन्ड सिटी होटेलले पूर्वी नेपालको पर्यटन प्रबद्र्धनमा महत्वपुर्ण योगदान पुराउने बताउनु भएको छ । शिद्धार्थ […]

शनिवार, मंसिर १३, २०७७

चतरा । पूर्वी नेपाल जोड्ने वैकल्पिक मार्गको रुपमा लिइएको कोशी–चतरा पुल पर्यटकहरुको आर्कषर्णको केन्द्र बनेको छ । त्यहाँ पुग्ने अधिकांशले फेल्फी फोटो खिच्ने चलननै चलेको छ । २०६५ साल भदौ २ गते सप्तकोसी नदीले पूर्वी […]

बिहिवार, मंसिर ११, २०७७

काठमाण्डाै –   गएको कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना पर्यटक नेपाल आएका हुन् । यसमध्ये १३ सय ७० जना पुरुष र […]

सोमवार, मंसिर ८, २०७७

चारपाने । सुनसरीको बराहक्षेत्र–१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म आधा दर्जन जेट बोट सञ्चालन भईरहेका छ । सडक संजालको पहुचबाट बाहिर रहेको भोजपुर, घनकुटा र उदयपुरका नदी आसपासका नागरिकलाई दैनिक आवतजावत […]

शनिवार, मंसिर ६, २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर […]

बुधवार, मंसिर ३, २०७७

काँकरभिट्टा ।  कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ । यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा […]

मङ्गलवार, मंसिर २, २०७७