
ताप्लेजुङ। ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुधबार बेलुका नजिकै रहेका आफ्ना दाजुलाई भेट गरी घर फर्कने क्रममा निघुरादिन–४ का अन्दाजी ८५ वर्षीय सन्तबहादुर गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी […]
मोरङ। मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । […]
सुरुङ्गा । सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गर्नु भएको छ । नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभाको अवसर पारेर सांसद शिवाकोटीले […]
विर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ४७०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको को […]
झापा झापाको विर्तामोडमा आयोजीत एक कार्यत्रक्रमका वक्ताहरुले सरकारले निर्धारण गरेको पत्रकार हरुको न्युनतम पारिश्रमिक अव्यवहारीक भएको धारणा राखेका छन् । मिडिया नेपाल झापाले विर्तामोडमा आयोजना गरेकोे पत्रकारको न्युनतम पारीश्रमिक कार्यान्यन र चुनौती विषयक अन्तरक्रियामा सहभागी […]
धनकुटा । कोशी पहाडी धनकुटाको तांखुवामा एक ब्याक्तिको हत्या भएको छ । उदयपुर गाईघाट नगरपालिका–११ का पासाङ दोर्जे सेर्पाले धनकुटा तांखुवा–९ का ४२ बर्षिय पुर्ण बहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ । धनकुटाका प्रहरी […]
पथरी। मोरङको राजघाटस्थित दुर्गापुरी बजारका युवा उद्यमीले सडक बत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान सुरु भएपछि दुर्गापुरी बजार झलमल्ल उज्यालो भएको छ । बजारको दुई किलोमिटर क्षेत्रमा सोलार बत्ती राख्ने अभियानमा वैदेशिक […]
मोरङ । उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले दोस्रो खानेपानी योजना निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाएको छ । उर्लाबारी–३ महारुद्र शिवालय मन्दिर छेउमा निर्माणाधिन दोस्रो खानेपानी योजनाको काम तीव्र रुपमा अगाडि बढाएको हो । […]
विर्तामोड । झापाको विर्तामोडमा आज बिहान एक ब्यक्ति मृत फेला परेका छन् । विगत केही समयदेखि विर्तामोड क्षेत्रमा मागि खाँदै हिड्ने गरेका उनको गयराती मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । अन्दाजी […]