Aamsanchar

एजेन्सी को लेखहरु

रोबर्ट लेवान्डोस्कीले आफ्नो ३४ औँ जन्मदिनको दिन गोल गर्दा बार्सिलोनाले रियल सोसिडाडलाई हराउँदै स्पेनिस ला लिगामा यो सिजन पहिलो जीत हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सा ४-१ गोलले विजयी भएको हो । […]

सोमवार, भदौ ६, २०७९

सेभियाले स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै हार बेहोरेको छ । सेभिया पहिलो खेलमै ओसासुनासँग २–१ ले पराजित हुन पुगेको हो । पाम्पलोनामा शुक्रबार राति भएको खेलमा ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले […]

शनिवार, साउन २८, २०७९

१३ वर्षको उमेरमा सांगीतिक करियर सुरु गरेकी शकिराको हालसम्म विश्वभर १२.५ करोड प्रति एल्बम बिक्री भइसकेका छन् । शकिरा स्पोटिफाईमा सबैभन्दा बढी स्ट्रिम हुने ल्याटिन अमेरिकी गायिका पनि हुन् । आज ३० करोड डलरकी धनी […]

सोमवार, साउन २३, २०७९

स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार […]

आइतवार, साउन २२, २०७९

अमेरिकी सभामुख न्यान्सी पेलोसी मङ्गलवार राति ताइवान उत्रिएसँगै चीन र अमेरिकाबीचको तनाव बढेको छ । पेलोसी चीनको धम्कीलाई बेवास्ता गर्दै त्यहाँ पुगेकी हुन् । स्वतन्त्र टापु मुलुक ताइवानमाथि चीनले दाबी गरिरहेको छ । चीनले पेलोसीको […]

बुधवार, साउन १८, २०७९

मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हीरा फेला परेको छ। चौतीस ग्राम तौल रहेको यो हीरा विगत ३०० वर्षमा भेटिएको त्यस खालको सबैभन्दा ठूलो हीरा भएको बताइएको छ। लुलोस्थित खानीमा फेला परेको १७० क्यारटको […]

शुक्रवार, साउन १३, २०७९

पछिल्लो २४ घण्टामा भारतमा चट्याङ परेर २१ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा बिहारका ११ जना र उत्तर प्रदेशका १० जना रहेका छन् । भारतमा यति बेला भारी वर्षा भइरहेको […]

बुधवार, साउन ११, २०७९

स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो […]

बुधवार, साउन ११, २०७९

भारतको उत्तराखण्डकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्य हिजोआज उनको अनौठो आदेश र बयानका कारण चर्चामा छिन् । पछिल्लो घटनामा उनले आफ्नो मन्त्रालयका सबै कर्मचारी, अधिकारीहरूलाई शिवलिङ्गमा जल चढाउन आदेश दिएकी छन् । […]

सोमवार, साउन ९, २०७९

एकजना इजरायली पत्रकार गोप्य रूपमा जुलाई १८ मा साउदी अरेबियास्थित मुस्लिमहरुको सबैभन्दा पवित्र धार्मिकस्थल मक्का प्रवेश गरे । उनले आफ्नो यात्राको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेपछि मुस्लिम विश्वमा विरोध सुरु भएको छ । साउदी […]

आइतवार, साउन ८, २०७९