Aamsanchar

विनोद पाण्डे को लेखहरु

इलाम । इलामको माई नगरपालिका–२ चेप्टीमा दुई बर्ष अघिदेखि शुरु भएको ह्याप्पी ड्रिम्स चेप्टी पार्क निर्माण कार्यको ८० प्रतिशत काम सम्पन्न भएको छ । गत बैशाख १ गते हजारौंको संख्यामा पर्यटकहरु भित्राउन सफल बनेको चेप्टी […]

आइतवार, जेठ १५, २०७९

बिर्तामोड । नेपाललाई कृषिमा क्षेत्रमा आत्मनिर्भर, व्यवसायिक आधुनिकीकरण बनाउन र किसानको उत्पादन सिधै उपभोक्ता सम्म पुर्याउने उदेश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेडले देशभरीमा सुरुवाती चरणमै १ हजार विघा क्षेत्रफलमा कृषिजन्य बस्तुको उत्पादन सुरु गरेको […]

मङ्गलवार, जेठ १०, २०७९

कनकाई । समुदायमा यस्ता व्यक्ति पनि रहेका हुन्छन् जसले कसैबाट सानो सहयोगको अपेक्षा गरिरहेको हुन्छ । त्योे सानो सहयोग नै उसको लागि जीवनको सबै भन्दा ठुलो उपलब्धी लाग्ने छ । कसैबाट चाहेको सहयोग प्राप्त भएको […]

शनिवार, जेठ ७, २०७९

झापा । झापाको विर्तामोड–२, चारपानेका एक परिवारको विल्लिबाठ भएको छ । २०७८ चैत्र ४ गते देखि चारपाने चोक फुटपाथमा फलफूल बिक्रीगर्दै गुजरा चलाउदै आएका साह परिवार विचल्लीमा परेका छन् । गत चैत ३ गते चारपाने […]

आइतवार, वैशाख ११, २०७९

कनकाई । झापाको कनकाई नगरपालिका सुरुंगा स्थित हरिकुल नमुना माध्यमिक विद्यालय र लायन्स क्लव अफ सुरुंगाकोे संयुक्त आयोजनामा माटो बचाउन अभियान सुरु भएको छ । विद्यार्थीहरुलाई माटोको महत्व बारे जानकारी गराउने उदेश्यले शुक्रबार कनकाई नगरपालिका […]

आइतवार, वैशाख ४, २०७९

बिर्तामोड । तराईका मुलबासी कोच समुदायले मनाउने सिरुवा पर्वको अन्तिम दिन आज (शनिबार) रंग खेलेर सिरुवा पर्व मनाएका छन् । नयाँ बर्षको स्वागतमा मनाईने सिरुवा पर्वको पहिलो दिन जल दोस्रो दिन काद (हिलो) र तेस्रो […]

शनिवार, वैशाख ३, २०७९

बिर्तामोड । निजी विद्यालयहरुको छाता संगठन प्यावसन झापाले नयाँ शैक्षिक सत्रकोे गणित र बिज्ञान विषयको किताब खरिदमा विद्यालयहरुमा सिन्डिकेट चलाएको आरोप लागेको छ । आज विर्तामोडमा आयोजित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापा शाखाले […]

शुक्रवार, चैत २५, २०७८

कनकाई । झापाको कनकाई नगरपालिकामा एकै दिन २ घण्टाको समय अवधी भित्र चारवटा कार्यक्रम सम्पन्न भएको छ । बुधबार (आज) विहान ८ः३० देखि १०ः३० बजेको समयमा नगरपालिकाको प्रशासनिक भवन, विद्युतिय कर भुक्तानी सेवा, खुल्ला व्यामशालाको […]

बुधवार, चैत २३, २०७८

बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्ने चिया कमानका तेजराज भुर्तेलको परिवार विगत सात महिना देखि घरबाट विस्थावित बनेका छन् । गत भदौ महिनामा घर देखि ५० मिटर उत्तर सडक क्षेत्रमा रहेको पिपलको रुख हावापानीका कारण […]

सोमवार, चैत २१, २०७८

बिर्तामोड । इलाम जिल्लाको रोङ गाउँपालिकाले केहीे बर्ष यतादेखि जैविक, कृषि पर्यटन क्षेत्रको विकास र प्रर्वधनमा योजनावद्ध काम गर्दै आएको छ । पूर्वी पहाडका डाँडा पाँखा र खोला खोल्साहरुलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सुरुभए […]

सोमवार, फागुन १६, २०७८