Aamsanchar

विनोद पाण्डे को लेखहरु

चारपाने । कोरोना महामारी रोकथान र व्यवस्थापनमा सरकारलाई सहयोग गर्ने उदेश्यले सुरुभएको ‘एकका लागि एक’ अभियान अन्तरगत समुदाय, सहकारी, निजीक्षेत्र र स्थानिय सरकारको साझेदारीमा पिसिआर ल्याव निर्माणको काम अन्तिम चरणमामा पुगेको छ । यो संगै […]

आइतवार, साउन ११, २०७७

चारपाने । जिल्ला प्रहरी कार्यालय झापाले विगत तिन बर्ष भित्र भएका आत्महत्याका घटना माथीसमिक्षा तथा विश्लेषण गरेको छ । झापाका विभिन्न पालिका भित्र भएका आत्महत्याको घटनालाई तथ्याङका साथ विश्लेषण गरि सार्वजनिक गरेको छ । बिगत […]

बुधवार, साउन ७, २०७७

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाले विगत तिन बर्ष  भित्र भएका अपराधिक घटना, मुद्धा, उजुरी लगायत १२ प्रकारका विषय माथी जिल्ला प्रहरी कार्यालय झापाले समिक्षा तथा विश्लेषण सार्वजनिक गरेको छ । आईतबार जिल्ला प्रहरी कार्यलय […]

आइतवार, साउन ४, २०७७

चारपाने । जनस्तरबाट झापाको कोटिहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापना गर्न लागिएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि दमकबाट १० वटा सहकारीबाट ६ लाख भन्दा धेरै रमक हस्तान्तरण भएको छ । आइतबार एक कार्यक्रमका […]

आइतवार, असार २८, २०७७

कृषकको मनोवल उच्च बनाउन हरेक बर्ष मनाउदै आइएको राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव यस बर्ष पनि मनाईने भएको छ । विगत बर्षमा देशको विभिन्न स्थानमा सरकारी, सहकारी र कृषक समूह र व्यक्तिगतरुपमा भव्यताका साथ […]

शुक्रवार, असार १२, २०७७

झापाको बुद्धशान्ति–३ स्थित पाँच पोखरी सामुदायिक वनमा सोमबार चितुवाले ६ वटा बाख्रापाठा मारेको छ । चितुवाको धरपकडको कारण ४ वटा माउबाख्रा वेपत्ता भएको बाख्राधनी राजेन्द्र गौलीले बताएका छन । गौलीका अनुसार उनको दुईबर्ष अबधीमा ८० […]

सोमवार, असार १, २०७७

लकडाउनको समयमा धेरै युवाहरु व्यरोजगार बनेका छन । कतिको रोजगारी लकडाउन पछी पनि गुम्ने जोखिम छ । कतिपयको व्यापार कामधन्दा लकडाउन खुल्ला भएपनि डामाडोलनै हुने निस्चित देखिन्छ । बैदेशिक रोजगारीमा जानपनि धेरै अवसरका बाटोहरु बन्द […]

शुक्रवार, जेठ १६, २०७७

योगमाया न्यौपाने वि.सं. १९२४ – वि.सं. १९९८० पूर्वी नेपालको भोजपुरकी सामाजिक आन्दोलनकर्ता हुन्। लोग्नेमान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण बेहोराले उनको […]

बुधवार, जेठ १४, २०७७

पाँचसय भिटिएम किट ल्याउने बिर्तामोड क्वारेन्टाईनमा बस्नेलाई खाना पनि खुवाउने चारपाने । कोरोना संक्रमण जोखिम न्युनिकरण रोकथाम र उपचारका लागि झापामा गठित सरकारी संयन्त्रले आग्रह गरेपछि ‘एकका लागि एक’ अभियानले क्वारेन्टाईनमा राखिएका व्यक्तीहरुलाई खाद्ययन्न सहयोग […]

आइतवार, जेठ ४, २०७७

चारपाने । कोरोना भाईरस कोभिड १९ महामारी को कारण खाद्ययन्न अभाव भएर समस्यामा परेका व्यक्ति परिवारलाई खाद्य सामाग्री सहयोग गर्ने कार्यक्रम अन्तरगत अघी सारिएको ‘एकका लागि एक ‘ अभियान मार्फत राहत वितरण शुभारम्भ भएको छ […]

शुक्रवार, वैशाख १९, २०७७