
इलाम, इलाममा हातहतियार राख्ने अनुमति लिएका व्यक्तिहरुले १० वटा मात्र हतियार प्रहरीमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार तीन सय ११ मध्ये अत्यन्त न्यून व्यक्तिहरूले मात्र हतियार बुझाएका हुन् । हतियारको लाइसेन्स लिनेहरू […]
रुपन्देही, वन बिरोलो मार्न पड्काएको बन्दुकको छर्रा लागेर बुटवलमा एकजना घाइते भएका छन् । बुटवल-१२ ज्यामीरे बस्ने १५ वर्षका सागर गाहामगरले वन बिरालो मार्न बन्दुक पड्काउँदा छिमेकी २७ वर्षका नरवहादुर गाहा घाइते हुनु भएको हो […]
(कृष्ण अधिकारी) काठमाडौँ । उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै […]
बिर्तामोड। झापाको बिर्तामोड भएर बग्ने अन्धुवा खोला सोमवार सरसफाई गरिएको छ । युनाइटेड रिभर साइड युथ फाउण्डेशन बिर्तामोड, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, बिर्तामोड नगरपालिका , इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड सरसफाई समिति, द रेयुकाई, […]
बिर्तामोड। नेपालमा पटक–पटक वर्डफ्लुको संक्रमण फेला परेपछि कुखुरा र कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको छ । झापामा पहिलोपटक २०६३ सालमा वर्डफ्लु फेला परेको थियो । झापामा देखिएको वर्डफ्लु नेपालका विभिन्न जिल्लामा देखापरेपछि सरकारले भारतीय बजारबाट […]
काठमाडौं । सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ । सोमबार अबेर […]
पोखरा । पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले आज पोखराका पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले […]
पोखरा। कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ । पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन […]
काठमाडौँ । मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएका मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र […]