Aamsanchar

स्थानीय

इनरुवा । सुनसरीको औरावनी गाविस–२ मा शनिबार मध्यराति आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर पसलभित्र रहेको फ्रिज, चाउचाउ, बिस्कुट, चामल, चिनीलगायतको सामग्री पूर्णरुपले जलेर नष्ट हुँदा रु पाँच लाख […]

आइतवार, कार्तिक २८, २०७३

काठमाडौं । लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ । यसअघि उच्च माध्यमिक शिक्षापरिषदका नाममा वितरण गरिँदै आएको यस्ता प्रमाण्पत्र शिक्षा ऐन […]

आइतवार, कार्तिक २८, २०७३

इनरुवा। बसको ठक्करबाट आज यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ दिक्तेल गाविसका १५ वर्षीय लैलासरी राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख […]

शुक्रवार, कार्तिक २६, २०७३

भक्तपुरः अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर […]

बुधवार, कार्तिक २४, २०७३

झापा । विद्युत चोरी गरी राइस मिल सञ्चालन गर्ने झापा खुदुनावारीका एक व्यक्ति कारवाहीमा परेका छन् । दुईवटा फेज मिटरबाट वाइपास गरी खुदुनावारीमा राजु राइस मिल सञ्चालन गर्ने राजु श्रेष्ठ (दुर्गा ) कारवाहीमा परेका हुन् […]

बुधवार, कार्तिक २४, २०७३

सुनसरी। सुनसरीको ईनरुवाबाट नक्कली नेपाली नागरिक्तासहित पक्राउ परेका दुई बंगलादेशीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ। बंगलादेशको ट्याङगल जिल्ला घर भएका हायात मियाँ भनिने आसान मियाँ र पावना जिल्ला वतन भएका समशेर भन्ने सिजारोल मल्लिकलाई जिल्ला […]

बुधवार, कार्तिक २४, २०७३

इलाम २३, इलामको सूर्योदय नगरपालिकास्थित फिक्कलबाट तीनकिलो गाँजासहित दुईजनालाई सशस्त्र प्रहरी बलले सोमबार राति पक्राउ गरेको छ । सुनसरीको इटहरी– ७ का ७३ वर्षे भक्तबहादुर चौहान र फिक्कलका ३९ वर्षे हिरन प्रधानलाई प्रहरीले पक्राउ गरेको […]

मङ्गलवार, कार्तिक २३, २०७३

पाँचथर। पाँचथरको पंञ्चमी-५ बस्ने २७ बर्षिय संगीता भारतीको सोमबार अरिगालको टोकाईबाट ज्यान गएको छ। विहान ११ बजे तिर घरबाट घास काट्न भनी गएकी भारतीको चिलाउनेको रुखमा रहेको १०\१२ वटाको संख्याले शरिरको वीभिन्न भागमा टोकदा बेहोस […]

मङ्गलवार, कार्तिक २३, २०७३

इनरुवा। सुनसरीको हरिपुर–९ स्थित भण्टाबारीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरी बेला–५ बस्ने उमेशकुमार मण्डल रहेका छन् भने सोही स्थान बस्ने कमल मण्डल […]

मङ्गलवार, कार्तिक २३, २०७३

कञ्चनपुर । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन […]

मङ्गलवार, कार्तिक २३, २०७३