
हल्दिबारी। हल्दिबारी र बाह्रदशी गाउँपालिकामा क्रियाशील पत्रकारहरू संगठित हुँदै ‘हल्दिबारी–बाह्रदशी प्रेस क्लब’ गठन गरेका छन्। हल्दिबारी वडा नं. २ स्थित भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा आज आयोजित कार्यक्रममा दुई पालिकाका पत्रकारहरूको संयुक्त भेलाले नयाँ क्लब […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका क्षेत्रमा पर्ने घैलाडुब्बा र चम्पापुरलाई जोड्ने विरिङ खोलामा पुल निर्माण हुने भएको छ। उक्त परियोजनाका लागि ४५ करोड ४८ लाख ५६ हजार रुपैयाँ बजेट सुनिश्चित भइसकेको छ। पुल निर्माणका लागि […]
झापा, बिर्तामोड — आज बिहान बिर्तामोड–५ स्थित पश्चिम बसपार्क नजिकै रहेको एक ग्यारेजमा भएको आगलागीले तीनवटा बसमा ठूलो क्षति पुर्याएको छ। बिहान करिब १०स्३० बजे निदि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने […]
लमही – माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ । बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ । आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको […]
सुरुङ्गा । झापाको कनकाई नगरपालिका ४ स्थित कोटीहोम परिसरमा बर्षौंदेखि लाग्दै आइरहेको पवित्र धार्मिक तथा मनोरञ्जनात्मक मकर मेला सुरु भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रिबन काटेर धार्मिक तथा सांस्कृतिक मकर मेलाको उदघाटन […]
झापा। झापाको बिर्तामोडमा रहेको कृषि थोक बजार समितिले विगतमा विभिन्न निर्माण कार्य, खरिद प्रक्रियाहरू र व्यवस्थापनका गतिविधिहरूमा आर्थिक अनियमितता गरेको आशंका उठेको छ। यस विषयमा छानबिनका लागि कागजात प्रस्तुत गर्न कोशी प्रदेश सरकार अन्तर्गतको कृषि […]
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको १४ औं अधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट निर्वाचित जिल्ला समितिको पहिलो बैठक आज (विहिबार) अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा सम्पन्न भयो । पहिलो बैठकमा उपाध्यक्ष सुव्रत न्यौपाने […]
बिर्तामाड । निर्माण व्यवसायी संघ झापाको नयाँ नेतृत्व चयन गर्दै दमकका रमेश अधिकारी अध्यक्षमा निर्वाचित भएका छन्। अधिकारीले आफ्नो निकटतम प्रतिस्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहलाई १६३ मतको साथ हराउँदै नेतृत्व हात पारेका हुन्। सिंहले १४२ […]
झापा । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। १६ वर्षीया नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई आज अदालतले थुनामा पठाउने निर्णय गरेको […]