इलाम । पूर्वाञ्चल सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको आवधिक मर्मत कार्य (रिसिलिङ) सुरु गरेको छ । राजमार्ग कालोपत्रे भएयता आवधिक मर्मत हुन नसकेकाले यसपालि टेन्डरमार्फत आवधिक मर्मत थालिएको हो । क्षमताभन्दा बढी भार भएका […]
राजविराज । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ निवासी ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ गरेको छ । सिंहले २०७१ साल फागुन ३ गते सप्तरीको बथनाहा गाविसकी यादव थरकी महिलालाई भारतको दरभङ्गा […]
बागलुङ । तनहुँ भिमाद– १ घर भई हाल बागलुङ बस्ने एक किशोरीको उपचारमा अर्थ अभाव भएको छ । सात महिनादेखि टाउकासम्बन्धी रोगबाट थलिएकी १७ वर्षीया सीमा श्रेष्ठको उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ । […]
इलाम। पञ्चकन्या माइभ्याली हाइड्रोपावर कम्पनीले सञ्चालन गरेको ८ दशमलव ९८ मेगावाट क्षमताको अप्परमाई जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ । दुई महिनाको आन्तरिक परीक्षणपछि कावेली कोरिडोरको गोदकस्थित सवस्टेसनमा अप्परमाईको विद्युत् प्रवाह भएको […]
उर्लाबारी । मोरङको दोस्रो ठूलो सहर उर्लाबारीमा क्षयरोगीको सङ्ख्या बढेको देखिएको छ । गत आवमा ७० जना क्षयरोगी रहेको उर्लाबारीमा चालु आवको जेठ महिनासम्म रोगीको सङ्ख्या तीन जनाले बढेर ७४ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र मङ्गलबारेका […]
पोखरा । परीक्षा नियन्त्रण कार्यालयले २०७२ सालको एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेसँगै परीक्षामा सहभागी विद्यार्थी तथा तिनका अभिभावकमा के विषय पढ्ने, पढ्न पाउने तथा नपाउने जस्ता जिज्ञासा बढ्दै गएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो […]
इलाम । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले बिहीबार ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज […]
विर्तामोड । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अध्यक्ष लीला बराललाई मातृ शोक परेको छ । बरालकी ममतामयी माता चन्द्रकला बरालको ८३ वर्षको उमेरमा विहीवार अपरान्ह ३ बजे विर्तामोड–७ स्थित निजी निवासमा निधन भएको हो […]
भीमदत्तनगर। भूकम्पपछिको पुनःनिर्माणमा युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले सैनिक आवासीय महाविद्यालयका दुई विद्यार्थीले सुरु गरेको मेची महाकाली साइकल यात्रा बुधबार समापन भएको छ । ‘युवा उठौँं, पुनः निर्माणमा जुटौँ’ भन्ने नाराका साथ गत जेठ २१ […]
बिर्तामोड । भारतको बेङलोरस्थित डा. श्री श्री श्री शिवकुमार महास्वामी कलेज अफ इञ्जिनियरिङ्ग एण्ड पोलिटेक्निक (डा. एसएमसी)मा अध्ययनरत् नेपाली विद्यार्थीहरुले उत्कृष्टता हासिल गरेका छन् । उक्त कलेजमा शैक्षिक वातावरण, रहनसहन, प्रदूषणमुक्त हरियाली वातावरण भएकाले पनि […]