
इलाम जिल्लाको रोङ गाउँपालिकाले गत बर्ष देखि सञ्चालनमा ल्याएको पर्यटकिय गन्तव्य करसोङ मार्ग प्रवेश द्वार । रोङ गाउँपालिका –३ हाँसपोखरीदेखि रोङको ६ नम्बर वडा पाटापुरसम्मको करिब २९ किलोमिटर लामो पदमार्गलाई करसोङ पदमार्ग भनिन्छ । लोपोन्मुख […]
नेपालको प्रदेश नं १ मा अवस्थित पहाडी जिल्ला भोजपुरको सदरमुकाम भोजपुर बजार । उतिखेर नेपालको पूर्व चार नम्वर भनेर चिनिने भोजपुर तत्कालिन नेपालको एक प्रमूख प्रशासकीय जिल्ला हो। भौगोलिक हिसाबले यो एक मध्य पहाडी जिल्ला […]
झापा–इलाम सिमा क्षेत्र मेची राजमार्ग खण्ड जोर कलस देखि करिव ३ सय मिटर उत्तरमा रहेको स्वागत झरना । यो झरना रोङ गाउँपालिकाको एक पर्यटकीय गन्तव्यको रुपमा विगत केही वर्ष देखि चर्चामा आउन थालेको हो । स्वागत […]
चाँदी झै चम्किएर सुसाइ रहेको इलामको रोङ गाउँपालिका ६ स्थित निन्दा खोला । यतिबेला पहाडका साना देखि ठूला खोला खोल्साहरू झङङ्ङ गरेर सुसाइ रहेको छ । फोटो: विनोद पाण्डे /आमसंचार
लुम्बिनी क्षेत्र भित्र रहेको गोल्डेन टेम्पल । लुम्बिनीमा म्यानमार सरकारले बनाएको गोल्डेन टेम्पलसहित विभिन्न गुम्बा, विहार तथा मन्दिरहरु रहेको छन् । मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्तिदीप, श्रीलंका, जापान, दक्षिण कोरिया, थाइल्याण्ड, म्यानमार, चाइनिज, नेपाली,विश्व शान्ति […]
भारतको दार्जिदिङमा रेलको फोटो खिच्दै एक फोटो पत्रकार । ब्रिटिसले शासन गरेको बेला कोईलाबाट चल्ने रेल संचालनमा ल्याईएको थियो । हाल यो रेल भन्दा छिटो यात्रा गर्न सकिने गाडीको सुविधा भएपछि स्थानिय दैनिक यात्रीले कम […]
सुनसरी स्थित कोशी नदीको चतहरा घाट देखि बराहक्षेत्र घाम तर्फ अघी बढदै मोटरवोट । चतहरा देखि भोजपुरको सिमा क्षेत्र सम्म पुग्नको लागि कोशी नदीमा हाल एक दर्जन भन्दा धेरै मोटरवोटहरु संचालनमा रहेको छ । फोटो […]
संखुवासभा, तेह्थुम र ताप्लेजुङ जिल्लाको संगम स्थलमा पर्छ गुफा पोखरी । गुफा पोखेरी धार्मिक दृष्टिकोण र पर्यटकिय हिसावले प्रशिद्ध स्थलमा पर्छ । वरीपरी पाइने लालीगुराँसको कारण चैत र बैशाखामा धेरै पर्यटकहरु गुफा पोखरी पुग्ने गरेका […]
झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगी धनुश्कोटी धाममा स्थापित किरातेश्वर मन्दिर । कनकाई नदीको पूर्वीतट दोमुखा नजिकै रहेको यस मन्दिर क्षेत्र शान्त र रमणिय रहेको छ ।