बिर्तामोड । कोरोना भाईरस फैलिने खतरा संगै महासंकट आईलाग्न नदिन नागरिकलाई महामारीबाट बचाउन सरकारले देश नै लकडाउन गराउदा विकास निर्माणको गति पनि रोकिएको थियो । गत चैत्र ११ गते बाट सुरु भएको लकडाउनको कारण यसै […]
झापा । छिमेकी मुलुक भारतमा फैलिदै गरेको कोरोना भाईरस नेपाल भित्रिन नदिन बुधबारदेखि झापा प्रहरीले सिमा नाकामा सुरक्षाकर्मी बढाएर सर्वसाधारणलाई आवत जावत गर्न पूर्ण रोकेका छन । नेपाल सरकारले जारी गरिएको लकडाउन कार्यक्रमलाई प्रभावकारी रुपमा […]
कोरोना भाईरस महामारी रोक्न सरकारले गरेको लकडाउनको १७ औं दिनमा आई पुग्दा देशका विभिन्न पालिकामा रहेका विपन्न वर्गलाई परेको खाद्य संकटलाई केही हदसम्म टार्नको लागि हरेक पालिकामा राहत कोष स्थापना गरिएको छ, सोही अनुरुप झापाको […]
बिर्तामोड । झापाको बिर्तामोडमा एक सय भन्दा धेरै सर्वसाधारणलाई नियन्त्रणमा लिएर प्रहरीले सडक लकडाउमा राखेको छ । सरकारले लकडाउनको वेला अतिआवसेक बाहेक सार्वजनिक स्थलमा हिडडुल गर्न प्रतिवन्ध लगाएको अवस्थामा लकडाउनको नियम पालना नगर्ने सर्वसाधारणहरुलाई […]
चारपाने: झापाको बिर्तामोड–२ चारपानेमा रहेको डोनिका कंक्रिट उद्योगमा काम गर्दै आएका १५ परिवारमा लकडाउनको प्रत्यक्ष असर परेको छ । कोरोना भाईसर नियन्त्रण व्यवस्थापनको लागि सरकारले गरेको लकडाउन १६औं दिन सम्म आईपुग्दा त्याहाँका मजदुरहरु भोकभोकै रहने […]
बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरका विपन्न बर्गको लागि राहत उपलब्ध गराउन नगरले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा चार लाख बराबरको १० हजार केजी चामल उपलब्ध […]
कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. ९ स्थित घैलाडुब्बा बजारमा तरकारी बजार खुल्ला रहेको छ । प्रशासनले देशका हरेक स्थानलाई लकडाउन घोषणा गरेपनि शुक्रबार घैलाडुब्बा बजार भने निर्वाधरुपमा खुल्ला गरेर लकडाउनको उलंघन भएको पाईएको […]
चारपाने । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ जनता बजार पस्चिम घाग्रा खोला किनारमा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको स्ट्रबेरी खेती हेर्न आजभोली मानिसको घुईचो बढदै गएको छ । पूर्वको लागि नौलो खेती स्ट्रबेरी […]
केही महिना अगाडि कुनै सामाजिक कार्यक्रममा भेटिएका रामेश्वर शर्मा भुर्तेल मेरा लागि त्यो समयमा अपरिचित व्यक्ति थिए हेर्दा लुरे दारी पालेका केही गहन विषय र जिम्मेवारी लिएर हिडेका कार्यक्रम पछि दुई घन्टा जति गफ गाफ […]
चारपाने । पूर्वका कार प्रयोग कर्ताको लागि बिर्तामोडमा नयाँ मोडलको गाडीे आईतबार बाट बिक्री सुरुभएको छ । सहारा अटोमोवाईल्स प्रा.लि द्वारा बिर्तामोडमा संचालित रेनल्ट सोरुममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले […]