Aamsanchar

स्थानीय

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठान र जनसांस्कृतिक प्रतिष्ठान नेपालको संयुक्त तत्वाधानमा आयोजित मृत्यु संस्कार सुधारका सम्भावना विषयक विचार गोष्ठीमा धार्मिक क्षेत्रका विद्वान्ले परिवर्तित परिवेश, सामाजिक अवस्था, धार्मिक स्थितिमा आएको परिवर्तनलाई विचार गर्दै हिन्दू धर्ममा रहेको १३ […]

शनिवार, असोज १, २०७३

  बिर्तामोड । प्रहरी चौकी गोलधापका असई हेमप्रसाद लामिछानेले चढ्ने गरेको मोटरसाइकलका विषयमा जिल्ला प्रहरी कार्यालय झापाले त्यसको सम्पूर्ण दोष लिनुपर्ने गोलधापका राजनीतिक दलका अगुवाले माग गरेका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेकपा […]

शनिवार, असोज १, २०७३

बिर्तामोड । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका–५डुँडामारीमा रात्री बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७५३४ नम्बरको रात्री बसको ठक्करबाट सोही ठाँउका ५५ वर्षीय गोपाल दर्जीको मृत्यु […]

शनिवार, असोज १, २०७३

खुदुनाबारी । अविरल बर्षासँगै आएको बाढीले खुदुनाबारीस्थित टाङ्टिङ खोलामा लगाएको नबनिर्मित बाँसको पुल सहित झण्डै १० वटा भैंसी बगाएको छ । खोलामा पानीको बहाब यो वर्षकैं उच्च आएसँगै सात दिन अघि जिल्ला विकास समिति झापाको […]

शनिवार, असोज १, २०७३

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ गौस्वाँरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । शुक्रबार परेको चट्याङ लागेर अन्य पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४५ वर्षीया थलकुमारी सुवेदी (सावित्री)को मृत्यु भएको प्रहरी […]

शुक्रवार, भदौ ३१, २०७३

कञ्चनपुर । संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा बिहीबार ताला लगाएको छ । श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो । […]

शुक्रवार, भदौ ३१, २०७३

मोरङ  । मोरङको लेटाङ भोगटेनी नगरपालिका–४ स्थित जलकन्यामा शुद्ध पिउनेपानीबाट चार हजार सर्वसाधारण वञ्चित भएका छन् । स्थानीयवासी ललित तामाङका अनुसार गत साउन ९ गते गएको पहिरोले खानेपानीको ड्याम र पाइप बगाएपछि देउराली डाँडा, विराजे […]

बिहिवार, भदौ ३०, २०७३

महोत्तरी । खाना बनाउने क्रममा शरीरमा आगो लागेर गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार दिउँसो शरीरमा आगो लागेर गम्भीर घाइते भएकी महोत्तरी भरतपुर–१ की २० वर्षीया सोनियादेवी शर्माको उपचारका […]

बिहिवार, भदौ ३०, २०७३

बिर्तामोड । समाजिक सञ्जालबाट एक भएका द राईजिङ्ग युथ नेपालले राष्ट्रिय बालदिवसको अवसरमा झापाको शनिअर्जुन–५ मा रहेको लक्ष्मी बालविकास केन्द्रका बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । ग्रामिण सेवा समुदाय क्लबबाट सञ्चालित बाल क्लबलाई […]

बिहिवार, भदौ ३०, २०७३

राजविराज। सप्तरीको कन्चनपुर नगरपालिका– २ स्थित बरमझियाको पुलबाट खसेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका बौना सरदारको डेढ वर्षीय छोरा करण सरदार रहेको इलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ । […]

बुधवार, भदौ २९, २०७३