Aamsanchar

खेलकुद

काठमाडौं – सहिद स्मारक बि डिभिजन लिगमा सातदोबाटो युथ क्लब दुई खेल अगावै ए डिभिजन लिगमा बढुवा भएको छ। दोस्रो स्थानमा रहेको खुमल्टार युथ क्लब र श्री भगवती क्लबबीचको खेलमा खुमल्टार पराजित भएपछि सातदोबाटो युवा […]

आइतवार, फागुन २३, २०७७

इलाम-इलाममा आउँदो चैत्र ४ गतेबाट जिल्ला भलिबल सङ्घ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिबल […]

शनिवार, फागुन २२, २०७७

झापा । यस वर्ष पनि झापाको बिर्तामोडमा ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला व्याडमिटन प्रतियोगिता’ हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित गत वर्षबाट शुरु भएको व्याडमिटन प्रतियोगिता यस वर्ष पनि फागुन २३ […]

शनिवार, फागुन २२, २०७७

काठमाडौं-सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन्। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो सवा १२ बजे हुने पहिलो खेलमा ब्वाइज युुनियन र टुसाल क्लब भिड्दैछन्। नौवटा खेल सकिँदा ब्वाइज युनियन १४ […]

शनिवार, फागुन २२, २०७७

अखिल नेपाल फुटबल संघ, एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी चैतमा एन्फाले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल आयोजना गर्ने शुक्रबार घोषणा गरेको छ । पुनर्निर्मित दशरथ रंगशालामा मार्च २२ देखि ३० अर्थात् […]

शनिवार, फागुन २२, २०७७

काठमाण्डौ –सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू […]

शुक्रवार, फागुन २१, २०७७

बिर्तामोड । युवा तथा खेलकुद मन्त्रालयले झापा खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा  आइतबार आयोजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता […]

सोमवार, फागुन १७, २०७७

मदरगाछ ।  स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ । आज ९शनिवार० भएको खेलमा जलथलले श्रीनयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको […]

शनिवार, फागुन १५, २०७७

मदरगाछ। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । आज ९सुक्रबार० भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]

शुक्रवार, फागुन १४, २०७७

शिवसताक्षी । झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ […]

शुक्रवार, फागुन १४, २०७७