सन् १८७७ मा प्रकाशित ‘हिस्ट्री अफ नेपाल’मा डेनियल राइटले लेखे, ‘अन्ततः कीर्तिपुरमा कपट र असभ्य विजेता (पृथ्वीनारायण शाह र गोरखा) को प्रवेश भयो (पृ। १८)।’ त्यसको तीन वर्षपछि प्रकाशित ‘स्केचेस फ्रम नेपाल (भाग १’मा ) […]
बिर्तामोड। थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ । झापा भद्रपुरकी जवेगूलाई आज एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद विकास समितिको अगुवाईमा […]
काठमाडौं । काठमाडौंको सीतापाइलामा बस र टाटा सुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परेर बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको मृत्यु भएको हो। […]
कनकाई । नेपाल डेरी एसोसिएसन प्रदेश १ को तेस्रो साधारणसभा झापाको कनकाई नगरपालिका स्थित सुकेडाँगीमा सम्पन्न भएको छ । नेपाल डेरी एशोसिएसन प्रदेश १ का अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षता र प्रदेश १ कृषि मन्त्री भक्तिप्रसाद […]