
काठमाडौँ – नेपाल प्रहरीले ठूला चाडपर्व लक्षित सुरक्षा योजना सञ्चालनमा ल्याएको छ। चाडवर्पमा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल प्रहरीले बुधवारदेखि छठपर्वको भोलिपल्टसम्म लागू हुनेगरी सुरक्षा योजना सञ्चालनमा ल्याएको हो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक […]



